देशको खबर

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १३

1. July 29मा मनाइएको "बिश्व बाघ दिवस"को नारा के थियो ? ~ Their Survival is in our hands 2. एउटै गीत १२ वटा भाषामा तयार पारे बापत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने नेपालि गीतकार को हुन् ? ~ डी.आर उपाध्याय 3. आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार कुल गार्हस्थ्य उत्पादनमा बढी र कम योगदान गर्ने प्रदेश कुन कुन हुन् ? ~ बढी - बागमती (३६%), कम - क�. . .


शनिबारको मौसम पूर्वानुमान : प्रदेश १ का केहि स्थानमा वर्षा

मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रह�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक १२

१. सन् २०२० अगस्ट १२गते मनाइएको ‘अन्तर्राष्ट्रिय युवा दिवस’को थिम के थियो ? ~ Youth Engagement For Global Action २. नेपालका पुर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी इन्द्र सिंह सुब्बाको निधन कहिले भयो ? ~ २०७७ श्रावन २७ [नेपालले सन् १९६३मा बंगलादेशमा सम्पन्न आगा खान गोल्डकपमा सहभागिता जनाउदा सुब्बा नेपाली फुटबल टोलीका महत्वपूर�. . .


पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसका ५९४ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ५९४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ संक्रमित थपिएका हुन् । कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । त्यसैगरी संक. . .


प्रदेश नम्बर १ सहित केहि प्रदेशमा भारी बर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (बिहान) देशभर समान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । विभागअनुसार आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना र�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ११

१. अगस्ट ११ २०२०मा कुन देशले कोरोना महामारी बिरुद्धको भ्याक्सिन बनाएको घोषणा गरेको थियो र स्वास्थ्य मन्त्रालयद्वारा स्वीकृत गरिएको थियो ? ~ रसिया २. महिलालाई मताधिकारको अधिकार दिने बिश्वको पहिलो मुलुक कुन हो ? ~ न्युजिल्यान्ड ३. बिराटनगर र धरान जोड्ने राजमार्गको नाम के हो ? ~ भक्ति राजमार्ग ४. भगवान् ग�. . .


पछिल्लो २४ घण्टामा ५२५ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ५२५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५२५ संक्रमित थपिएका हुन् ।  पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १०९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६  हजार ८३७ जना डिस्चार्ज भएका छन् । �. . .


काठमाडौं भित्रिने र बाहिरिने सवारी–साधनका लागि दिइने पास पूर्णरूपमा बन्द

कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी–साधनका लागि दिइने पास पूर्णरूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरेको हो । जिल्ला . . .


पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग

नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत�. . .


युवाको ज्ञान, सीप र क्षमतालाई सरकारले उपयोग गर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्यका लाग�. . .


कोरोना महामारीपछि युएईबाट फर्किए साढे तेह्र हजार नेपाली

कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको. . .


आज रातिदेखि उल्का वर्षा, आकाश सफा रहे भोली बिहानसम्म हेर्न पाइने

‘स्विफ्ट टटल’ नामक पुच्छ्रेताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्त. . .