देशको खबर

अष्ट्रेलियामा अलपत्र विद्यार्थीको भविष्य थप अन्यौलमा

काठमाडौं, २९ फागुन । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । आजको नेपाल समाचारपत्र दैनिक लेख्छ– अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत. . .


मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं फाल्गुन २८ । मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भक्तपुरबाट जन्ती बोकेर हेटौंडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मंगलबार दिउँसो कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बाह्रखरीलाई ज�. . .


कोरिया जान भाषा परीक्षाका साथै सीप परीक्षा उत्तीर्ण अनिवार्य

काठमाडौँ, फागुन २८ गते । दक्षिण कोरियाले सन् २०२० देखि भाषा परीक्षाका साथै सीप परीक्षामा पनि उत्तीर्ण हुनेलाई मात्र लैजाने भएको छ ।  वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १० हजार ५० नेपाली युवालाई रोजगारका लागि लैजान�. . .


सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन– अध्यक्ष प्रचण्ड

पोखरा, फागुन २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पृथकतावादी आन्दोलन गरिरहेक�. . .


मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ ल्याउने पक्राउ परे

जनकपुरधाम फाल्गुन २७ । मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए�. . .


पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २९ बाट सुरु हुने

काठमान्डौ फाल्गुन २७ , पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २९ बाट सुरु हुने भएको छ । पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा आएको खराबीका कारण स्थगित उक्त भ्रमण सुचारु हुन लागेको हो  । पूर्व राजा शाहका निजी सचिव फणि पाठकका अनुसार पूर्व मुमाबडामहारानीको स्वास्थ्यमा आएको सुधार �. . .


इथियोपियाली विमान दुर्घटनामा एकजना नेपालीको मृत्यु

काठमाडौं फाल्गुन २७ । इथियोपियाको राजधानी अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमानमा एक जना नेपाली नागरिकको समेत मृत्यु भएको छ । सो एयलाइन्सको तर्फबाट निकालिएको यात्रुहरुको सूचीमा सो कुरा उल्लेख छ । दुर्घटनामा मृत्यु हुने. . .


कांग्रेस निकट नेपाल तरुण दलका कार्यकर्ताको हत्या

रुपन्देही, २७ फागुन। रुपन्देहीमा नेपाली कांग्रेस निकट नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको गएराति हत्या भएको हो । रुपन्देहीका प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार ‘ग्याङ फाइट’ हुँदा अर्को पक्षले ढुङ्गा प्रहार गर्दा पुरीको मृत्यु भएको हो �. . .


वर्ल्डलि‌ंकले देशभरका १० हजार स्थानमा निशुल्क वाईफाई उपलब्ध गराउने

काठमाडौं, २७ फागुन । इन्टरनेट सेवा प्रदायक वर्ल्डलि‌ंक कम्युनिकेशनले देशभरका १० हजार स्थानमा निशुल्क वाईफाई हटपट उपलब्ध गराउने भएको छ। कम्पनीले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दे सरकारको डिजिटल नेपालको लक्ष्यमा सहयोग गर्न निशुल्क वाईफाई उपलब्ध गराउने कामलाई निरन्तरता दिने जनाएको हो। . . .


काङ्ग्रेसका सभापति देउवा भन्छन “सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक”

बेनी, फागुन २६ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार ग. . .


सिरहा मिर्चैयाका महेन्द्रको कलेजको टुर गएको बेला मृत्यु ,कलेजद्वारा अभिभावकमाथि दुर्व्यवहार

सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पार्नुभएको छ । उहाँले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताउनुभयो । शनिबार राजधानीमा पत्रकार सम्मेल�. . .


राष्ट्रपति भण्डारी आज न्युयोर्क प्रस्थान गर्नुहुँदै

काठमाडौँ, फागुन २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३ औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नान्डा . . .