देशको खबर

दुई श्रीमती : कान्छीको गरे हत्या , घरायसी विवाद कारण

घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरी नायब उपरीक�. . .


लकडाउनको ४८ औं दिन आज : ११० संक्रमित , ३१ जना संक्रमणमुक्त

काठमाडौं, बैशाख २८ । सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन भएको छ । यसबीचमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने ३१ जना संक्रमणमुक्त भएका छन् । यद्यपी संक्रमणमुक्त भएका ३ जनामा पुन: संक्रमण देखिए पछी आइसोलेसनमा. . .


ठेकेदारको लापरबाही : दुई करोडको पुल ६ महिनामा पनि टिक्न सकेन

गलेश्वर, वैशाख २८ गते ।  निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो । पाँच सय ३१ मिटर लम. . .


विश्वभर कोरोनाबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७८ पुग्यो

काठमाडौँ, वैशाख २८ गते ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा. . .


कोरोना परीक्षणका लागि स्वाब लिन सुर्खेत पुग्यो हेलिकप्टर

शंङ्कास्पद व्यक्तिको स्वाब लैजानका लागि सुर्खेतबाट स्वास्थ्यकर्मी बोकेर माउन्टेन एयरको हेलिकप्टर डोल्पा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषलगायसँगै सम्पर्कमा रहेका सबैको स्वाब सङ्कलन गरेर सुर्खेत लैजानका लागि . . .


सात दिन हिडेर भारतबाट जुम्ला आइपुगे १२ नेपाली

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् । हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका–२ ओदीगाउँका ती स्थानीय यहाँ आइपुगेका हुन् । रोजगारीका लागि उनीहरु तीन महिनाअघि पिथौँरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ प�. . .


यस्तो पो स्थानीय निकाय: निशुल्क खाना खुवाउदै मध्यपुरथिमि नगरपालिका

–रमेश गिरी मध्यपुरथिमि नगरपालिकाले लकडाउन लम्बिएसँगै खाना खुवाउने कार्य आगामी जेठ ५ गतेसम्म थप गरेको छ । असहाय, मजदुर, गरिब, सडक मानव एवं पैदलयात्रुका लागि बिहान–बेलुका दुई छाक निःशुल्क खानाको व्यवस्था नगरपालिकाले गर्दै आएको छ । नगर क्षेत्रभित्रको कमेरोटारस्थित एभरेष्ट पार्टी प्यालेस, थिमिको ब�. . .


नेपालको क्वारेन्टाइन मै जन्मिए जुम्ल्याहा शिशु

तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएका छन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएका हुन् । भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला �. . .


प्रदेश २ मा लेभल-२ को कोरोना विशेष अस्पताल सञ्चालनमा

धनुषा । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम र उपचारमा थप सहयोग पुर्याउन यहाँको नर्सिङ क्याम्पसको हातामा लेभल–२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले सञ्चालनमा ल्याएको सो विशेष अस्पतालमा सम्भावित कोरोना सङ्क्रमित गर्भवतीको प्रसूति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था रहेको छ �. . .


नेपालगञ्जमा एकै दिन हजार जनाको स्वाब संकलन हुँदै

नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अध�. . .


गाँजा तस्करलाई समाउँदा स्थानीयको अवरोध, झडपमा तिन प्रहरी घाइते

पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा शुक्रबार राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ किलाे गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूच. . .


प्रदेश १ का ३ जना सहित ७ जनामा नयाँ संक्रमण, १०९ पुग्यो संक्रमित संख्या

आजै कोभिड-१९ का ७ जना नयाँ संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या १०९ पुगेको छ । संक्रमित हुनेमा प्रदेश १ को उदयपुर भुल्केको १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७ . . .