देशको खबर

अबको छ महिनामा ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराउने गरी तयारी तीव्र

गोपालचन्द्र सुवेदी काठमाडौँ, भदौ ५ गते । विद्युत् वितरण प्रणालीलाई थप चुस्त बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले अबको छ महिनामा ग्राहकलाई स्मार्ट मिटर उपलब्ध गराउने गरी तयारी तीव्र पारेको छ । प्राधिकरणका अनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाबाट यसको सुरुवात हुनेछ । डेढ वर्षभित्र पूरा हुने�. . .


अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

डडेल्धुरा ।  अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको  हो। दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने उपचारका क्रममा बान्नीगढी जयगढ गाउँप�. . .


रवि लामिछानेका २२ समर्थक पक्राउ, १८ जना हिरासतमा चार जना धरौटीमा छुटे

चितवन। आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा राखिएका रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्। १८ जनालाई अ. . .


श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए । बलिरहे�. . .


फिल्म हलमा राष्ट्रिय गान अनिवार्य

काठमाडौं । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु हुनुअघि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनु पर्ने भएको छ । असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूच�. . .


धनकुटे कान्छो र फुलमानलाई मोती पुरस्कार

काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार धनकुटे कान्छो र फुलमान बलले प्राप्त गरेका छन् । पुरस्कारको राशी ५० हजार रुपैयाँ र स्वर्ण पदक रहेको छ । बल कान्तिपुर पब्लिकेसन्समा साहित्य विभाग प्रमुख हुन् भने दमकका स्थायी बासिन्दा धनकुटे कान्छो शिक्षक हुन् । फुलमान बलले अघिल्लो वर्ष राष्ट्रिय कविता प्रत. . .


रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गर्यो

काठमाडाैं भदौ ४ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । पौडेलले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प�. . .


रवि लामिछाने पत्नी निकिता पौडेलले पनि ३ जनाविरुद्ध प्रहरीमा जाहेरी दिईन

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिन पुगेकी छिन् ।  प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रम. . .


चिकित्सकको परामर्शअनुसार प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि सिङ्गापुर जाने

काठमाडौँ, भदौ ४ गते । चिकित्सकको परामर्शअनुसार प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि सिङ्गापुर जाने हुनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले उपचारको सिलसिलामा सिङ्गापुर जान लाग्नुभएको जानकारी दिनुभयो । केही दिनअघि भएको स्वास्थ्य परीक्षणपछि उतै बसेर पुनः परीक्षण गर. . .


“केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने”

काठमाडौँ, भदौ ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताउनुभएको छ । उहाँले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्ट. . .


नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि काठमाडौँमा सुरु हुँदै

चाँदनी हमाल काठमाडौँ, भदौ ४ गते । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार अपराह्नदेखि काठमाडौँमा सुरु हुँदै छ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ । त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौ. . .


दाङमा एनसेलको टावरमा अज्ञात समूहले आगजनी

दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ । टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उ�. . .