देशको खबर

क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका एक जनाको स्वाब परीक्षणमा पठाइयो

क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ। पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्�. . .


नेपालमा थप एक जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६०

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा। मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ उनको शुक्रबार स्वाब संकलन गरिएको थ�. . .


विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवम् विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई सामाजिक उत्तरदायिन्व अन्�. . .


कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३

काठमाडौँ, वैशाख २१ गते । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्�. . .


विषालु च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका ७ जना बिरामी

रुपन्देहीमा विषालु च्याउ खाँदा सात जना बिरामी भएका छन्। गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिलवाका एकै परिवारका सदस्य बिरामी भएका हुन्। बिरामी हुनेमा १२ वर्षीया अनिषा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० व�. . .


नेपालमा भेटियाे नयाँ प्रजातीको ‘लहरे सर्प’

नेपालमा सर्पकाे नयाँ प्रजाति भेटिएकाे छ। यसलाइ ‘लहरे सर्प नाम दिइएकाे छ। लहरे सर्पसहित नेपालमा ८३ प्रजातिका सर्प अभिलेख भएका छन् । जसमा १७ प्रजाति विषालु छन् । ‘यो प्रजातिको सर्प भारतमा गत वर्ष पहिलो पटक भेटिएको थियो,’ प्राणीशास्त्री प्राध्यापक करनबहादुर शाहले भने, ‘सुरुमा उडिसा र राजस्थानमा फेला प. . .


हुण्डी कारोबारमा संलग्न दुई व्यक्ति २४ लाखसहित पक्राउ

काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार ग�. . .


धार्चुलाबाट नेपाल ल्याइएकालाई २१ दिन क्वारेन्टाइनमा राखिने

नेपाल–भारत सीमा नाका धार्चुलामा उद्धार गरेर ल्याएका अछामका ५० जनालाई सम्बन्धित गाउँपालिकामा २१ दिन क्वारेन्टाइनमा राखिने भएको छ । तुर्माखाँद गाउँपालिकाका १८ जना र ढकारी गाउँपालिकाका ३२ जनालाई सम्बन्धित गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा शनिबारबाट राखिने भएको हो । धार्चुलाबाट अछाम आएका . . .


महोत्तरीमा अज्ञात रोगका कारण ११ जनाकाे मृत्यु, कारण खोजिदै

महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । . . .


भारतबाट लुकिछिपि नेपाल पस्नेक्रम रोकिएन

मुख्य सीमाक्षेत्रमा आवागमनमा कडाइ गरिए पनि भित्री बाटोहरुबाट लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुवैतिर बन्दाबन्दी(लकडाउन) रहे पनि झन्डै चार सय किलोमिटर खुला सिमाना रहेको यो प्रदेशमा विभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना �. . .


नेकपा सचिवालय बैठक सकियो , वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय

कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । 'सचिवाल. . .


सार्क देशमा कोरोना रोकथाममा नेपालको भुमिका राम्रो

शरद शर्मा काठमाडौँ, वैशाख २० गते । नेपालले कोरोना भाइरस कोभिड– १९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भूटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोन�. . .