देशको खबर

थपियो बैशाख २५ गतेसम्म लकडाउन

काठमाडौं बैशाख १४, कोरोना भाइरस महामारीको नियन्त्रणको लागि सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि बैशाख १५ गतेसम्म मात्रै लकडाउन रहेको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।. . .


लकडाउन सकिएको दुई सातापछि एसईई परिक्षा गर्ने तयारी

काठमाडौं । शिक्षा,विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचा. . .


वीरगञ्जमा आज भेटिएका एक संक्रमित वीरगञ्ज महानगरको सरसफाइ कर्मचारी

दिपकप्रसाद गौतम वीरगञ्ज , बैशाख १४ गते । पछिल्लो समयमा कोरोना पोजेटिभ देखिएकामा दुई जना मध्ये एक  वीरगञ्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी र एक जना सिदार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष रहेको बताइएको छ । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएसंगै पर्सामा कोरोना संक्र�. . .


-यापिड टेस्टमा तीन पटक पोजेटिभ देखिएकी युवतीको मृत्यु ,कोरोनाको आशंका

दिपकप्रसाद गौतम वीरगञ्ज , बैशाख १४ गते ।  तीन पटकसम्म गरिएको -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु भएपछि मृतक युवती कोरोना संक्रमित रहेको आशंकामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । वीरगञ्ज महानगरपा�. . .


नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१, थप दुई भेटिए

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वी. . .


सांसद अपहरण काण्डमा संलग्‍न व्यक्तिलाई तत्काल कारबाही गर्न विभिन्‍न ६ विद्यार्थी संगठनको माग

सांसद अपहरण काण्डमा संलग्‍न व्यक्तिलाई तत्काल कारबाही गर्न विभिन्‍न ६ विद्यार्थी संगठनहरुले माग गरेका छन् । नोभेल कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा भएका बेला राजनीतिक दल विभाजन गराउने योजना बनाइ सांसद अपहरण गरिएकोप्रति नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्या�. . .


विद्यार्थीको पठनपाठन प्रारम्भ गर्न नसकिए पनि तत्काल शैक्षिक सत्रमा फेरबदल नगरिने

काठमाडौँ, वैशाख १४ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गर. . .


देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव

काठमाडौं, वैशाख १४ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव दिएको छ । शनिबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदललाई लकडाउनको विषयमा सुझाव दिन निर्देशन दिएकोमा कार्यदलले अझ�. . .


बन्दाबन्दीका कारण इन्टरनेटको प्रयोग उच्च : दैनिक १२ घण्टा इन्टरनेटमा नेपाली

काठमाडौँ, वैशाख १४ गते । बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ । बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले यस्तो देखाएको हो । सबै प्रदेश. . .


वीरगञ्जका चार जना संक्रमित अस्पतालबाट डिस्चार्ज हुदै

दिपकप्रसाद गौतम वीरगञ्ज , वैशाख १३ गते । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएकाले डिस्चार्ज हुने भएका छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालमा उपचाररत चारजना कोरोना सं�. . .


वैशाख १५ पछि आन्तरिक उडान खुलाउनेबारे सरोकारवाला निकायबीच छलफल

सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको छ । लकडा. . .


नेपालमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित

नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ । संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर,. . .