सीता शर्मा काठमाडौँ, भदौ ८ गते । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा सङ्क्रमण भएर उपचाररत हुनुहुन्छ । स्थायी घर मोरङ बताउने उहाँ हाल काठमाडौँमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा हुनुहुन्छ । दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्�. . .
काठमाडौँ । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमत. . .
काठमाडौँ । ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बढेर शरीर नातागत बन्दै गएपछि साउन पहिलो साता उनी छोराछोरीको बोलावटमा काठमाडौं आइन् । साउन ११ गते वसुन्धराको ग्रिनसिटी अस्पताल भर्ना गरिएकी नीलकुम�. . .
काठमाडौं । शनिबार देशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ। बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्य�. . .
काठमाडौं। सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ । आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन् । केन्द्रीय सरकारको महवपूर्ण निकायमा कार्यरत रहेका प्रशासन सेवामा २७, वन,. . .
रोल्पा । पाँच बर्षअगाडि मानसिक रुपले विरामी परेकी त्रिबेणी गाउँपालिका–७ गैरीगाउँ तितिमकी २० बर्षीया विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्राथना गर्न थालेपछि निको भएको ठानेर धर्म परिवर्तन गरी अहिले अभियन्ता बनेकी छन् । विमलाको अहिले पाँच महिनाको छोरो छ । वाल विवाह गरेकी उनले विवाह ग�. . .
चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे। पत्रकार शाल�. . .
जनकपुर । महोत्तरीको बर्दिबासमा श्रीमतीद्वारा सुपारी दिएर श्रीमान्को हत्या गराएको घटनामा संलग्न ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। श्रीमतीले पेसेवर अपराधी प्रयोग गरेर श्रीमान्को हत्या गराएको रहस्य खुलेको शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिवासमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्य�. . .
काठमाडौँ, भदौ ६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अब अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष ओली सिङ्गापुर प्रस्थान गर्नुअघि बिहीबार बोलाउनुभएको सचिवालय बैठकमा उहाँले आफ. . .
डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेँगु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्र. . .
काठमाडाैं । भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभि�. . .
भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रियामाथि उत्पन्न असहज परिस्थितिबारे गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर दाहालले अनुसन्धान प्रक्रियामा आफू र राज्यका उच्च पदस्थ व्यक. . .