सल्लेरी (सोलुखुम्बु), १० वैशाख- सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौँ बाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको प. . .
सोलुखुम्बु । नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रमुख र उपप्रमुखमा श्रीमान-श्रीमती परेका छन् । उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आका�. . .
रुकुम । यहाँ एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जानकारी दिएको छ । बुधबार खड्का र सार्कीले सँगै रक्सी सेवन गरेको र त्यसैक्रममा सामान्य �. . .
काठमाडौँ । अस्ट्रेलिया सरकारले विदेशी कामदारहरुलाई दिंदै आएको भिषामा व्यापक फेरबदल गर्ने तयारी गरेको छ । अस्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबलले विदेशी कामदारहरुलाई दिंदै आएको भिषा ४५७ पूर्ण रुपमा हटाउने घोषणा गरेका छन् । अस्ट्रेलियाले प्रत्येक वर्ष यहाँको श्रम आपूर्ति गर्नका लागि भन्दै व�. . .
चितवन, वैशाख ६ । ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फि. . .
नयाँदिल्ली (भारत) । राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा भारतीय समकक्षी प्रणव मुखर्जीले हिजो रात्रिभोजको आयोजना गरे । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा तीव्र आर्थिक सृमद्धि गर्नुपर्ने चुनौती रहेकाले लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई स्थायित्व प्रदान गर्�. . .
काठमाडौ बैशाख ५ , विवेकशील नेपाली दलले बैशाख ३१ मा हुन लागेको स्थानीय निकायको निर्वाचनमा मेयरको नाम सार्वजनिक गरेको छ । काठमाडौ महानगरपालीकाको मेयरको उमेदवारमा दलले २१ वर्षकी रन्जु दर्शनालाई चयन गरेको छ । सानै उमेरबाट समाजसेवा तथा राजनीतिमा सक्रिय दर्शनाबाट नयाँ पुस्ताले ठुलो आश गरेको हुनाले दलले उ�. . .
पूर्वको बिभिन्न स्थानमा मंगलबार भएको आगलागीबाट अन्दाजी ५३ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ। खोटाङ:- खोटाङको रुपाकोट मझुवागढी १ बस्ने सानु देवी खड्काको देविस्थान कपडा उधोगमा बिधुत सर्ट भई आगलागी हुँदा अन्दाजी २३ लाख ४५ हजार मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट खड्काको टिनको छानो भएको १ तले उध�. . .
राष्ट्रपति विद्यादेवि भण्डारीकाे भारत भ्रमणका लागि सरकारले भारत जाने र अाउने गरि दुइ दिनकाे विदा घाेषणा गरेकाे विराेधमा अावाजहरू उठ्न थाले पछि सरकारले एक दिनकाे विदा फिर्ता लिने निर्णय गरेकाे छ । सरकारले राष्ट्रपति फर्कने दिने शुक्रबारकाे विदा फिर्ता लिने घाेषणा गरेकाे हाे । गृह मन्त्रालय स्रोतल�. . .
राजतन्त्रकाे समयमा झै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको विदेश भ्रमण जाने र फर्कने गरि दुइ दिन सार्वजनिक विदा घाेषणा गरेकाे छ । राष्ट्रपति भण्डारीकाे भोलिदेखि सुरु हुने भारत भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपत�. . .
सोलुखुम्बु, चैत ३१ । सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको थि�. . .
पर्सा, चैत २९ – नचिनेमा मानिसले चलाएको गोली लागेर वीरगञ्जमा एकजना घाइते भएका छन् । वीरगन्ज उपमहानगरपालिका–१७ मा गोली चलेको र गोली लागेर पिपराकी निलम पटेल घाइते भएको प्रहरीले जनाएको छ । उहाँलाई कसले र किन गोली हानेको भन्ने खुलेको छैन । घाइते पटेलको वीरगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको उज्यालो अनलाइनल. . .