प्रबिन दाहाल साताव्यापी चीन भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । बोआओ सम्मेलनमा भाग लिन चीन जानुभएका प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश फर्किएका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति, उपप्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेक�. . .
पोखराः पोखरामा बुधबारदेखि लागू हुने गरी विद्युतीय रिक्सा प्रतिबन्ध भएको छ । गण्डकी यातायात व्यवस्था कार्यालय पोखराले पोखराको ट्राफिक व्यवस्थापनमा ई–रेक्साले थप समस्या पारेको तथा उपत्यका र पहाडी क्षेत्रमा ई रेक्सा अनुमति नदिएकाले पोखरामा ई–रेक्सा पूर्णरूपमा प्रतिबन्ध गर्न लागिएको कार्यालय प्रम�. . .
काठमाडौं,१६ चैत । मेडिकल जाँचका क्रममा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि चिकित्सक प्रशान्त भट्ट प्रहरीको खोरमा पुगेका छन्। ललितपुरको एक कलेजका १९ जना छात्रा चिनमा होटल म्यानेजमेन्ट (बिएचएम) अध्ययनका लागि मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए। २८ बर्षीय चिकित्सक भट्टले �. . .
काठमाडौं, चैत्र १६ महाधिवेशन लगत्तै राप्रपा त्यागेका डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन भएको औपचारिक घोषणा गरिने भएको छ । लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेका थिए । बुधबार निर्वाचन आयो. . .
जागरकाेट / जाजरकोटमा कांग्रेसका युवा नेता रविन्द्र शाहको हत्या भएको छ । स्थानीय पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष एवम् निर्माण व्यवसायी समेत रहेका कांग्रेस स्थानीय नेता ३७ वर्षीय शाहलाई आज १५ चैत साँझ करिब ७ बजे जाजरकोट सदरमुकाम खलंगामा साथीहरुसँगै घुम्न निक्लेका बेला ८–१० जनाको समूहले एक्कासी. . .
भक्तपुर। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले मङ्गलबार यहाँ आयोजना गरेको व्यावसायिक पाठ्यक्रम प्रोफेसनल कोर्स निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया का�. . .
बैतडी। बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। आगजनीबाट विद्यालय�. . .
महेन्द्रनगर (धनुषा) । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र प�. . .
प्रबिन दाहाल नेपाल र भारतबिच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा नवीकरण सम्झौता भएको हो । आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष�. . .
उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले स्थानियतहको निर्वाचनमा मधेशीर्मोचालाई सहभागी गराउन सरकार गंभिर भएर लागेको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसंग कुरा गर्दै उनले तोकिएको मितिमा निर्वाचन गराउन सबै प्रक्रिया अघि बढि सकेकाले अब कुनैपनी हालतमा निर्वाचन स्थगित नहुने बताए ।. . .
प्रबिन दाहाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्टपति सि चिनफिसँग भेटवार्ता गर्दै छन । प्रधानमन्त्री दाहालले वेईजिङस्थित ग्रेट हल अफ दी पिपलमा नेपाली समय अनुसार आज दिउसो पौने २ बजे राष्ट्रपति सिसँग भेट गर्ने कार्यक्रम तय भएको बताईएको छ । करिब १५ मिनेट कुराकानी . . .
नेपाली काग्रेसको केन्द्रिय कार्यसमिति बैठक बसिरहेको छ । पार्टी केन्द्रिय कार्यलय सानेपामा जारी बैठकमा स्थानीय तह अनुसार पार्टीको संगठन निर्माण गर्ने विषयमा छलफल हुने जनाएको छ । आजको बैठकमा बोल्नका लागि २३ जना केन्द्रिय सदस्यहरुले नाम टिपाएका छन् । ६ महिनापछि हिजोबाट सुरु केन्द्रिय समिति बैठकले ह�. . .