काठमाडौै १४ चैत । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ । समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन �. . .
काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ असारको अन्तिमबाट मात्रै टेलिभिजन तथा युट्युब च्यामनलमा हेर्न पाइने भएको छ । ‘नेपाल आइडल सिजन–२’ भन्दै केही भिडियो युट्युब च्यानलमा अपलोड भए पनि त्यो आधिकारिक नभएको आयोजकले जनाएको छ । “बुगी बुगी सकिएपछि मात्रै ‘नेपाल आइडल सिजन–२’ टेलिभिजनमा आउने छ,” नेपाल आइडलका प्रवन�. . .
जनकपुरधाम, रासस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध प्रदेश बनाउन प्रदेश सरकारको १०० दिने कार्ययोजना सार्वजनिक गरेका छन् । कार्ययोजनाअन्तर्गत प्रदेशलाई लगानीमैत्री प्रदेशका रूपमा विकास गर्ने, लगानीकर्ता प्रोत्साहित हुने खालका नीति निर्माण गर्ने, प्रदेशस्तरीय बोर्ड स्थापना गर्ने, �. . .
काठमाडौँ, रासस । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी,. . .
काठमाडौं, १३ चैत । एसिया कप छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ । खेल कतारको दोहामा हुँदै छ । छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपाल घरेलु मैदानमा यसअघि यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यमनसँगको . . .
रुपन्देही, १३ चैत । व्यापारीमाथि गोली प्रहार गरेको आरोपमा रुपन्देही प्रहरीले तीनजना भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारत महाराजगञ्ज नौतनवा निवासी रमजान मुसलमान, मोटरसाइकल चालक मन्जुर मुसलमान, सहयोगी मोहमद अफजल र नेपाल हाटबजारका मासु पसल व्यवसाय�. . .
काठमाडौ, १२ चैत । राष्ट्रपति विद्या भण्डारीले यही चैत १५ गते संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यही १५ गते संघीय संसदको पहिलो अधिवेशन बोलाउने निर्णय गरेको हो । दुवै सदनको संयुक्त बैठकलाई आगामी विहिबार अपरान्ह ४ गते राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय गरिएको संचार तथ�. . .
काठमाडौं । पछिल्लो एक महिनामा प्रहरीले काठमाडौंबाट दैनिक औषतमा ५० जनाभन्दा बढीलाई होटलहरुबाट पक्राउ गरिरहेको छ । तीमध्ये कतिपय अनैतिक क्रियाकलापमा संग्लन पनि भेटिएका छन् । काठमाडौंमा यौनधन्दाका नयाँ–नयाँ शैली र प्रयोगहरु पनि भेटिएका छन् । कतिपय स्थानमा त कोठी नै सञ्चालन गरेर ‘भिआइपी’ यौनअड्डा खो�. . .
काठमाडौं । सरकारले विद्यालय भवनको रंग फरकफरक भएको भन्दै एकै रंगको बनाउन निर्देशन जारी गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागले सबै विद्यालयको रंग पहेंलो बनाउन निर्देशन दिएको हो । विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई परिपत्र गर्दै विद्यालयका संरचनाको रंग पहेंलो बनाउन निर्देशन दिए�. . .
काठमाडौं,१२ चैत । अनलाइन व्यापारको नाममा लाखौं रुपैयाँ ठग्ने एक बंगलादेशी र भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुले बंगलादेश, अमेरिका, क्यानडालगायतका देशमा रहेको फोरेक्स इन्टरनेश्नल अनलाइन मनी मार्केटमा लगानी गरेमा २० देखि ६० प्रतिशत फाइदा हुने भन्दै नेपालीलाई ठगेको प्रहरीले जनाएको छ । उनीहरु�. . .
धनुषा, चैत १२ – एसईईको परीक्षाको तेश्रो दिन धनुषामा गणित विषयको परीक्षा सुरु हुनासाथ प्रश्नपत्र आउट भएको छ । सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन् ।विद्यार्थीहरुले चिट चोर्न भाइवरको मेसेन्जर र इमोको प्रयोग गर�. . .
तराईका जिल्लामा धम्की र चन्दा असुली गर्दै आएका बरुण सिंह भनिने सुरेन्द्र यादब पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई वीरगंजबाट आइतबार पक्राउ गरेको हो। सिंह जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंहमा आबद्ध समेत थिए। पक्राउ परेका सिंहविरुद्ध सर्लाहीमा तीन वटा मुद्दा रहेको र उनी म. . .