काठमाडौँ, १२ चैत। प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाएको छ । मन्त्रालयलाई प्रतिवेदन �. . .
नेपाली उख्खान छ, ‘जहाँ इच्छा त्यहाँ उपाय, खाने मुखलाई जुँगाले छेक्दैन ।’ अहिले धमाधम चलिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा पनि यो उखान जस्तै देखिएको छ । आइतबारबाट शुरू भएकाे एसईई परीक्षा विगतका वर्ष भन्दा अलि फरक देखिएकाे । विभिन्न बाधा-अवरोधबीच पनि धेरै परीक्षर्थीहरुले एसईई परीक्षा दिइरह�. . .
बिराटनगर चैत्र ११ , नेपाल र जापानबीच आज कामदार अापूर्ति गर्नेबारे श्रम सम्झौता भएको छ । सोमबार दिउँसो एक कार्यक्रमका बीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा दुई देशबीच हस्ताक्षर भएको हो। ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्र�. . .
काठमाडौँ, चैत ११ गते । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक÷द�. . .
काठमाडौँ चैत ११ गते । अमेरिकामा उपचार गराई रहनुभएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ । पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । एक हप्ताको उपचारपछि उहा�. . .
काठमाडौँ, ११ चैत । सरकारले तोकिएको भन्दा बढी शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेजलगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज गर्नेलगायतका कडा कार्वाही गर्ने चेतावनी दिएका हुन । संघीय संसदको शिक्षा. . .
गौशाला, चैत १० गते । महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षी�. . .
चाँदनी हमाल काठमाडौंँ, चैत १० गते । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे । धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्त�. . .
विश्वास रेग्मी काठमाडौँ, चैत १० गते । प्राविधिक कारणले अलमलमा परेको नेपाल वायुसेवा निगमको जापान उडान करिब निश्चित भएको छ । दुई देशका उच्च व्यवस्थापकको यसै हप्ताको छलफलपछि जापान उडानको प्रक्रिया अन्तिम चरणमा पुगेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । शुरुमा जापानको ओसाका उडानको त�. . .
काठमाडौँ, चैत १० गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारबाट सुरु हुँदैछ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्�. . .
लहान, १० चैत। सिरहाको छुट्टाछुट्टै स्थानमा शनिवार भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आज साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पो�. . .
लहान, ९ चैत। सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । सो आगल�. . .