देशको खबर

रुकुममा रुखबाट खसेर एकजनाको ज्यान गयो

रुकुम (पश्चिम), चैत ११ – जिल्लाको सानीभेरी गाउ“पालिका–६,  तल्लोखर्कमा रुखबाट खसेर एक जनाको ज्यान गएको छ । स्थानीय ५२ वर्षीय हरिभान बस्नेतको घा“स काट्न चढेको बेला रुखबाट खसेर ज्यान गएको हो । शनिबार बेलुकी घर नजिकै कमारेकोट जंगलको रुखमा घाँस काट्ने क्रममा बस्नेत रुखबाट लडेको स्थानीयबासिन्दाले जनाएका छ�. . .


राम नवमीमा जनकपुरमा धुमधाम, भिडभाडले रमाईलो

जनकपुरधाम, ११ चैत  । त्रेता युगमा असत्य माथि सत्यको विजय प्राप्त गरेका मार्यादा पुरुषोत्तम  भगवान रामको जन्मदिनको स्मरणमा आइतबार जनकपुरमा धुमधामसँग रामनवमी मनाइँदै छ । चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिरलगायतमा आइतबार बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्�. . .


रामजस्तै आदर्श शासकको कामना गर्दै रामनवमी पर्व मनाइँदै

काठमाडौं, ११ चैत । चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आईतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैं र मध्याह्नमा नव�. . .


स्थानीय तहको काम : जाजरकोटमा फेसवुक चलाउन प्रतिबन्ध

जाजरकोट, चैत १० – जाजरकोटको भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमुख भावना भण्डारीले जानकारी दिनुभयो । अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइ�. . .


लहानमा भएकाे शक्तिशाली बम बिस्फोटबारे थप जानकारी र तस्विरहरू

सिरहा, ०९ चैत । सिरहाको लहानमा शक्तिशाली बम बिस्फोट भएको छ । लहान बजार स्थित विकास ट्रेडर्स सुनचाँदी पसलमा शक्तिशाली बम बिस्फोट भएको छ । सुनचाँदीको लागि अति ब्यस्त ब्यापारीक बजार मानिने लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिक रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा बम बिस्फोट भएको छ । आज दिउँसो करिब एक बजे भए. . .


लहानमा बम विस्फाेट, ६ जना घाइते

अाज दिउसाे सिरहाको लहानमा बम विष्फोट भएकाे छ । लहानस्थित एक सुन चाँदी पसलमा भएकाे उक्त बम बिस्फाेटमा परि ६ जना घाइते भएका छन् । विकास सारडाकाे उक्त सुनपसलमा दिउसाे सुन किन्न अाएका एक युवाले पसलमा सामान छाडेर गएकाे केहि बेरमा बिस्फाेट भएकाे बताएकाे छ । विस्फाेटका घाइतेहरूकाे स्थानीय सप्तऋषि अस्पतालम�. . .


गभर्नरकै संरक्षणमा राष्ट्र बैंकमा लुकाइएको थियो फाइल, अख्तियारको दबाबपछि मात्र प्रहरीमा 

काठमाडौँ, ९ चैत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट ब�. . .


नेपाली खेलाडी जगजीत अष्ट्रेलियन फुटवल क्लबमा

विराटनगर, ९ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् । उन�. . .


प्रधानमन्त्री केपी ओली चैत २३ देखि भारतयात्रामा

काठमाडौँ- प्रधानमन्त्री भएपछि केपी ओलीले पहिलो विदेश यात्रामा भारत प्रस्थान गर्ने निश्चित भएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि तीन दिनको समय तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने चैतको अन्तिम साता प्रधानमन्त्री ओली भारत जाने लगभग निश्चित भए पन�. . .


विराटनगरकी मान्सीका कवितामा न्युयोर्कको जीवन्त तस्बिर

काठमाडौं–  विराटनगरको बालकल्याण विद्यामन्दिर, काठमाडौँको बुढानिलकण्ठ स्कुल, अमेरिका मिचिगनको कालामाजु कलेज हुँदै न्युयोर्कको पेन इन्टरनेसनलसम्मको यात्रा २० वर्षकै उमेरमा तय गरिन् मान्सी दाहालले। कालामाजु कलेज पढ्दापढ्दै उनको रुचि कवितामा गहिरियो र उनी पेन इन्टरनेसनलमा इन्टर्न बन्न पुगिन्। स्. . .


प्रहरीलाई नै घुस दिन खोजेपछि पक्राउ परिन शर्मिला !!

८ चैत काठमाडौं । बसमा माकेटमार गर्दा गर्दै रंगेहात पक्राउ परेका पाकेटमार पतिलाई छुटाउन प्रहरीलाई ३ लाख रुपैयाँ घुस दिने भन्दै प्रहरीलाई नै अलमल्याउन खोज्ने युवतीलाई पक्राउ गरीएको छ। गत बुधबार पक्राउ परेका धुलिखेल निवासी विवेक लामाले कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसका यात्रु सरोज कार्कीको ख�. . .


हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर, चैत ८ । घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थ. . .