देशको खबर

‘एक घर एक स्याउ बगैँचा’को अवधारणा ल्याएपछी स्याउको बोट बेचेरै करोडौँको कमाइ

जुम्ला । जुम्लाको सिञ्जा कनकासुन्दरी गाउँपालिकाका भक्तबहादुर बुढाले यस वर्ष आफ्नो बारीका स्याउका बिरुवा प्रधानमन्त्री आधुनिकीकरण  पकेट क्षेत्रमा पठाए । उनको नर्सरीबाट रिखेवडार स्याउ पकेट क्षेत्रमा  मात्र ६०० बिरुवा बाहिरियो । उनीसँग स्याउका बिरुवाको माग अत्यधिक छ । गोडमेल गरेपछि अर्को चरणमा बि�. . .


कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजना भर्ना

कोरोनाभाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजनालाई भर्ना गरिएको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । भर्ना गरिएका एकजना चीन र तीनजना दक्षिण कोरियाबाट फर्केका नेपाली भएकाले अस्पतालले जनाएको छ । शनिबार र आइतबार गरेर च�. . .


प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुल्यो , को हुन् उनि ?

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । आइतबार राष्ट्रि�. . .


सप्तरीबाट भारतबाट लागुऔषध ल्याइरहेका दुई युवा समातिए

राजविराज : भारतबाट लागुऔषध ल्याइरहेका सप्तरीका दुई युवालाई सप्तरी प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोईलाडी ५ बनरझुलास्थित बाँधबाट प्रहरीले अग्निसाइर कृष्णसवरण गाउँपालिका ४ बस्ने २१ वर्षीय आजाद हुसेन र २२ वर्षीय बैजु साहलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ । उनीहरु �. . .


पुष्पकमल दाहाल (प्रचण्ड) माथि राष्ट्रियसभामा जुत्ता प्रहार

काठमाडौं फागुन १८ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइ. . .


बच्चा बोकेकी महिलालाई कुट्ने प्रहरी निरीक्षक कार्वाहीमा

ललितपुर, फागुन १८ । ललितपुरको भैंसेपाटीमा बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षक देवीप्रसाद पौडेल कार्वाहीमा परेका छन् । उनलाई भैसेपाटी वृत्तबाट ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा तानिएको हो । पौडेलको ठाउँमा अर्का निरीक्षक सुजित ओझालाई पठाइएको छ । नेपाली सेनाबाट बर्खास्�. . .


यस वर्षको प्रि–मनसुन शुरु,दिनमा घाम लाग्ने र अपराह्न मेघगर्जनसहित क्षणिक वर्षा हुने

काठमाडौं । यस वर्षको प्रि–मनसुन शुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू–भागको मौसम अपराह्न तथा साँझापख लगाातर प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्ष�. . .


कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार मोरङ्गका पत्रकार किशोर बुढाथोकीलाई

विराटनगर फाल्गुन १८ ,  कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार मोरङ्गका पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएको छ । अन्नपूर्ण पोष्टका विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई प्रेस संगठन मोरङ्गको सपथ ग्रहण समारोहका बिच सो पुरस्कार प्रदान गरिएको हो । उनलाई १० हजार १ सय ११ रुपैयाँ नगद राशी स�. . .


प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने

काठमाडौं फाल्गुन १८ प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ। मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ। आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराएको नेपाल कम्युनिस्ट पार्टीका. . .


घर बाहिर पिसाब फेर्न निस्केका एक जनामाथि अज्ञात व्यक्तिद्वारा गोली प्रहार

महोत्तरी । मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादवलाई अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते भएको छने । उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । विहान घर बाहिर पिसाब फेर�. . .


सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय �. . .


प्रतिनिधिसभाको बैठक आज  दिउँसो  १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज  दिउँसो  १ बजे बस्दैछ । बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन् । यसअघि १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा सरकराले जवाफ दिनुपर्ने माग राखेका थिए । �. . .