देशको खबर

घरमा काम गर्ने युवतीद्वारा आत्महत्या, दुरुत्साहन मुद्दा लगाउने धम्कीपछि १५ लाख लेनदेनमा सहमति !

काठमाडौँ ।  कानुन भन्छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ तर, के गर्दा दुरुत्साहन मानिन्छ भन्ने व्याख्या छैन । १ भदौ ०७५ देखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ मा पहिलोपटक आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा समावेश गरिएक�. . .


गरिखानेको कुरा : कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ

गलेश्वर, भदौ ११ गते । पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो । रु दुई लाख ऋण खोजेर १५ वर्ष अघि साउदी गएका गुरुङ पाँच वर्षसम्म काम गर्दा पनि ऋणसमेत तिर्न नसक्ने अवस्था आएपछि उल्टो ऋणको बा. . .


राजपा नेपालले बोलायो राजनीति समितिको बैठक

सुरेशकुमार यादव, काठमाडौ भदौं १२ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । एकीकरण, महाधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि राजनीतिक समितिको बैठक बोलाएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताउनुभयो । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणक�. . .


खेम भण्डारीले रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिए

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । कञ्चनपुरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’का सम्पादकसमेत रहेका भण्डारीले बुधबार ‘न्यूज–२४’ टेलिभिजनको कार्यक्रम ‘सीधा कुरा जन. . .


सुर्खेतमा बस दुर्घटनामा तीनको मृत्यु, २७ घाइते

सुर्खेत, भदौ ११ गते । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ४ ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै. . .


भयावह डेंगु : चार हजारभन्दा बढीलाई डेंगुको संक्रमण

काठमाडौं । यस बर्ष वर्षा याम सुरु हुनुअघि नै डेंगुको संक्रमण देखिएको छ । गत वर्षसम्म तराईमा मात्र देखिने यो संक्रमण पहाडी जिल्लाहरुको साथै देशभर नै फैलिएको छ । बैशाखदेखि साउनसम्मको चार महिनामा नै चार हजारभन्दा बढी व्यक्तिहरुमा संक्रमण फैलिएको छ । अहिले काठमाडौं उपत्यकाका साथै अधिकांश स्थान डेंगुको �. . .


प्रतिएमबी ३ पैसामा नेपाल टेलिकमको इन्टरनेट सेवा

काठमाण्डौ । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्ट�. . .


महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न उपसभामुखको आग्रह

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभामाका उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । संघीय संसद सचिवालयले आज संघीय भवन नयावानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उहाँले महिला सांसदहरुको भुमिका अपेक्षित रुपम�. . .


आज सुनको मूल्यमा सामान्य गिरावट, यस्तो छ मूल्य !

काठमाडौँ, भदौ १० गते । पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०�. . .


नेकपा सचिवालय बैठक, सार्वजनिक विरोध वा आलोचना गर्नेलाई कारबाही

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा अराजकता बढेसंग त्यसलाई रोक्न अनुशासनको कारवाही गर्ने भएको छ । पार्टी नीति तथा नेतृत्वका बिरुद्धमा केन्द्र देखी स्थानीय तहसम्मका नेतालाई पार्टीले बिरोध वा आलोचना नगर्न निर्देशन समेत दिएको छ । नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा स. . .


काठमाडौं–सिलगुडी सीधा बस सेवा शुरु, २ हजार भाडा

काठमाडौं । नेपालको राजधानी काठमाडौंबाट भारतको पश्चिम बंगालको सिलगुडीसम्मको सीधा बस सेवा सोमबारदेखि शुरु भएको छ । सो बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  एयरकण्डिसन भएको ४४ सिटको डि�. . .


नातेदारले भरिँदै स्थानीय तह : मनपरी नियुक्ति, पद प्रेस सल्लाहकार काम पीए

नेपालगन्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । त्यसमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रूपमा कर्मचारी राखी तलबभत्ता वा पारि श्रमिक भुक्�. . .