भीमदत्तनगर, असार ३२ । ६ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् । सामान किनमेलमा गएकी छोरी �. . .
खलङ्गा, असार ३१ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको अवस्था कमजोर हँुदै गएपछि प्रतिष्ठानले स्वास्थ्य उपचारका लागि अत्यावश्यक मेडिकल सामग्री र औषधि तयारी अवस्थामा राखेको छ । प्रतिष्ठानले डा. केसीको अनसन अवधि लामो भएपछि कुनै पनि बेला �. . .
काठमाडौँ, ३१ असार । सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जा�. . .
काठमाडाैं, ३१ असार । संविधानको धारा ९१ (२) मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’ त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ (२) ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने भनेको छ । कान्तिपुर दैनिक लेख्छ- तर,. . .
काठमाडौं ,३१असार ।के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था �. . .
काठमाडाैं, ३० असार । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाका क्रममा प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । समाजले सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध. . .
–कविता उपाध्याय । लिबाङ–राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनभिज्ञ छन् । बहुविवाहलाई कानूनले वर्जित गरेको छ । तर पनि रोल्पामा श्रीमान्ले दोस्रो विवाह गरेका धेरैजसो महिलाले यस विषयमा आफूहरु. . .
काठमाडौँ । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो । नेपालका सञ्चालनमा रहेका २३ वटा मेडिकल कलेजको सिट संख्या कटौती गरिएपछि विदेशिने विद्यार्थीको संख्यामा बढोत्तरी हुन. . .
काठमाडौं । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । हालैमात्र सुधीर शर्माले राजीनामा दिएपछि प्रधान सम्पादकमा वाग्ले नियुक्त भएका हुन् । शर्मासँगै द काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले पनि राजीनामा दिएका छन् । पल्पसा क्याफे र मयुर टाइम्सका लेखकसमेत रहेका �. . .
बाजुरा, रासस । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । भूकम्प गएपछि सदरमुकामका ब. . .
काठमाडौं । डा. गोविन्द केसी १५ औं पटक अनशनमा बसेको आज १४ दिन भएको छ । सरकारले काठमाडौंबाट जुम्ला खटाएका चिकित्सकको सेवा डा. केसीले लिन मानेका छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले नै उनको उपचार जारी राखेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १४ दिनदेखि अनशनमा बसेका . . .
डा. गोविन्द केसी १५ औं पटक अनशनमा बसेका छन् ।चिकित्सा शिक्षा सुधारको माग गर्दै १४ दिनदेखि अनशनमा बसेका केसीसँग सरकारले वार्ताका लागि अझै पहल गरेको छैन । यस्ता छन् डा केसीले अघि सारेका ७ बुँदे मागहरु १) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवध�. . .