देशको खबर

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट दसैंको शुभकामना

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् चाड दसैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छन् । मान्यजनबाट टिका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट. . .


आज बडा दशैँको टिकाको दिन , विहान ९ बजेर ५१ मिनेटमा शुभ साइत

बिराटनगर कार्तिक २ , आज बडा दशैँको टिकाको दिन देशभर मनाइदैँछ। विजया दशमीमा आफ्ना मान्यजनबाट टिका, जमरा र आशिर्वाद लिने गरिन्छ। दानवलाई देवहरुले दिनको रुपमा विजया दशमी मनाउने परम्परा छ।  टिकाको दिन आज भएपनि,कोज्रागत पूर्णिमा सम्म दशैँ मनाउने चलन पनि छ। दसैँको टीकाको शुभ साइत  विहान ९ बजेर ५१ मिनेटमा रह. . .


अत्याधिक मदिरा सवेनका कारण जुठेको मृत्यु

गोरखा, रासस । अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु हुनसक्ने अनुमान प्�. . .


प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । दशैँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यो भन्दा अघिका दशैँमा राष्ट्रपति र पूर्वराजाले टीका लगाइदिने गर्थे तर यो पटक भने प्रधानमन्त्रीले पनि टीका लागाइदिने भएका छन्। दशैँका टीकाको दिन प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीबाट बिहान १० बजे टीका ग्र�. . .


आज देशभर महानवमी पर्व मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । देवी दुर्गामाताको नवौं रुप शक्तिस्वरुपा सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरी स्मरण गरिँदैछ । आजको दिन शक्तिस्वरुपा सिद्धिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने �. . .


थारु समुदायको अटूट आस्था र विश्वास छ सखिया नृत्यमा

कञ्चनपुर, असोज ३१ गते । मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीहरुले दशैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ । सामूहिक रुपमा सबैका घरघर गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याएको छ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्. . .


आज महाअष्टमी र कालरात्रि मनाइँदै , पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाक�. . .


दिउसै रक्सीको मातमा श्रीमती माथि हँसिया प्रहार

बैतडी असोज ३० । श्रीमानले रक्सी सेवन गरेर हँसिया प्रहार गर्दा बैतडीको पञ्चेश्वरकी एक महिला घाइते भएकी छिन् । पञ्चेश्वर गाउँपालिका- ४ बर्तोली चौडेलीकी २७ वर्षीया ईन्द्रा चन्द श्रीमानकाे प्रहारबाट घाइते भएकी हुन् । उनका श्रीमान सुरेन्द्र चन्दले सोमबार दिउँसै रक्सी सेवन गरी श्रीमती ईन्द्रामाथि हँसि. . .


बडादशैंको सातौं दिन आज फूलपाती , घरघरमा फूलपाती भित्र्याइँदै

बडादशैंको सातौं दिन आज फूलपाती । देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधि अनुसार फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अ�. . .


शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला

काठमाडौं । शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार नारायणहिटी दरबार संग्रहालयामा एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन् । नारायणहिटी संग्रहालय पुग्�. . .


नेपाल टेलिकमको ‘अटम अफर’ , यस्ता छन् योजना !!

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘अटम अफर’ उपलब्ध गराउने भएको छ । दसैं तिहारको मुखैमा ल्याइएको अफर असोज २९ गतेबाट लागू भई तीन महिनासम्म चल्नेछ । टेलिकमका अनुसार अफर आगामी पुस २८ गते सम्म जारी रहने छ । टेलिकमको अटम अफरमा २२ वटा भिन्न अफर समावेश छन् जसअनुसार डाटा, भ्वाइस कल, एसएमएसलगायत टेलिकमक. . .


अधिकांश शीर्ष नेता दशैँ कहाँ कहाँ मनाउदै छन् त ?

काठमाडौं असोज २९। हिन्दुहरुको महान चाड दसैंको रमझममा अधिकांश नेपाली रमाइरहेका छन् । राजनीतिक दलका अधिकांश शीर्ष नेता पनि काठमाडौंमै आफन्त, शुभेच्छुक तथा कार्यकर्ताका साथ दसैं मनाउने तयारीमा छन् । अघिल्लो दसैंको फुर्सदमा बाम गठबन्धन बनाएर निर्वाचनको तयारीमा जुटेका नेपाल कम्युनिष्ट पार्टीका शीर�. . .