बैतडी (रासस) । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्थ. . .
काठमाडौं,२ फागुन । एमाले र माओवादीबीचको पार्टी एकता बारे बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार आज दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली �. . .
सप्तरी, फागुन १ । सप्तरीमा जंगलीहा त्तीको आक्रमणबाट मंगलबार दिउँसो दुई जना महिलाको ज्यान गएको छ । घाँस काट्न गएकी सप्तरीको कंचनरुप नगरपालिका –५, पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षीया द्ुर्गीदेवी मुँखीयाको हात्तीको आक्रमणमा परि ज्यान गएको हो । दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु �. . .
रामेछाप, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरुले रामेछापमा रहेको एनसेलका दुईवटा टावरमा क्षति पुर्याएका छन् । विप्लवका कार्यकर्ताहरुले मंगलबार विहान जिल्लाका दुईवटा टावरमा क्षति पुर्याएपछि एनसेल सेवा वन्द भएको छ । एनसेलको सेवा वन्द भएसँगै रामेछापमा एनसेल सेवा लिइरहेका सर्वस�. . .
लहान, २९ माघ । माइतीबाट अन्मिएको ५ घण्टा नबित्दै घर भित्र्याउने तयारी गरिरहेका बेला छोरा जन्माएपछि पुनः माइती फर्काइएकी बेहुलीलाई प्रेमीको घर भित्र्याइएको छ। सुखीपुर नगरपालिका– ४ पोखरियामा शुक्रबार विवाह भएर गएकी शोभाकुमारी रामलाई छोरा जन्माएलगत्तै नवजात शिशुसहित माइती फकाइएपछि शनिबार गाउँले�. . .
धनुषा, २९ माघ । सम्बन्धविच्छेद गर्न नमान्दा पतिसहित घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हजराको मृत्यु भएको परिवारले जनाएको छ । धनुषाको क्षिरेश्वरनगरपालिका –८, हार्सरकी हजराको गएको म�. . .
काठमाडौं, २९माघ । एमाले र माओवादी केन्द्रका अध्यक्षहरु पार्टी एकता र सरकार गठनमा सहमति नजिकै पुगेका छन् । दुई अध्यक्षहरुबीच ललितपुरको मानभवनमा रहेको एक निजी घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल पार्टी एकता र सरकार गठनका लागि सहमति नजिकै . . .
नगरकोट, माघ २९ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ । एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर. . .
बैतडी, २९माघ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो ।. . .
डोटी, २९माघ । श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले अछामको कमलबजार नगरपालिका –२, का ३५ वर्षीय केशव खड्कालाई पक्राउ गरेको छ । ३३ वर्षीया पवित्रा खडका आइतबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि प्रहरीले हत्या भएको आशंकामा श्रीमान केशव खड्कालाई पक्राउ गरेको हो । मृतक पवित्राको टाउकोलगायत शरीरका व�. . .
हेटौडा, २९ माघ । हेटौडा उपमहानगरपालिकाले आफ्नो प्रदेशका सांसदहरुलाई उपलब्ध गराउने भनेको जग्गाप्रति साना दलले आपत्ती जनाएका छन् । ३ नम्बर प्रदेशको बैठकमा बोल्ने साना दलका सांसदहरुले सांसदहरुलाई उपलब्ध गराउने उपहार स्वरुपको जग्गा र राजधानीको विषय विनिमय हुन नसक्ने भन्दै त्यसको चर्को विरोध गरेका हु. . .
काठमाडौं, २८माघ । बजारको भाउभन्दा कम मूल्यमा सुन दिने भन्दै विभिन्न ठाउँमा ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो धन्दा गर्ने चार जनालाई सीआइबीले माघ २५ गते उपत्यकाका विभिन्न पक्राउ गरेको हो । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले ठगी गर्ने व्यक्तिलाई खोजि गरेको थियो । उनीहरुले पीडित�. . .