देशको खबर

आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस

काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले विहीबार जारी गरेको विज्ञप्तिमा सरकारलाई पत्रमार्फत नेपाली आमाबाट जन्मिएका सबै सन्ततीलाई सहज रूपमा आमाको नामबाट नागरिकता उपलब्ध गराउन सिफारिस गरेको जनाइएको छ. . .


डिभिजन २ काे च्याम्पियन बन्न नेपाललाइ २ सय ७८ रनकाे चुनाैती

नामिबियामा जारी डिभिजन २ काे प्रतियाेगिताकाे फाइनल खेलमा युएइले नेपाललाइ २ सय ७८ रनकाे चुनाैती दिएकाे छ । अहिले जारी खेलमा टस जितेर पहिले ब्याटिङका लागि अाएकाे युएइले निर्धारित ५० अाेभरकाे क्षतिमा ४ विकेट गुमाउदै २ सय ७७ रन बनाएकाे हाे । युएइका लागि असफाक अहमदले १ सय ७८ बल खेल्दै १ सय १४ रन बनाए । यसै ग�. . .


मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या

भीमदत्तनगरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको �. . .


प्रधानमन्त्री ओली संगै मन्त्री बन्दै यी एमाले नेताहरु !!

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । ओलीले साँझ ४ बने राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ लिँदैछन् । ओलीसँगै एमालेबाट ईश्वर पोखरेल र प्रदिप ज्ञवालीले पनि सपथ लिने स्रोतले जनाएको छ । पोखरेल उपप्रधानमन्त्री र ज्ञवाली मन्त्री मात्र बन्ने बताइएको छ । ओलीलाई राष्�. . .


दौरा सुरुवाल र साडी चोलीमा आउन सांसदलाई ओलीको निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दललाई मर्यादित पोशाकको साथ सपथ ग्रहणमा उपस्थीत हुन आह्वान गरेका छन्। पहिरन कहाँ र कस्तो अवस्थामा भन्ने हुन्छ, ओलीले सम्बोधन गर्दै भने, संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नु।उनले थप प्रस्ट्याए पुरुषहरु दौरासुरुवाल, कोट, टोपी�. . .


प्रधानमन्त्री देउवाद्वारा राजीनामाको घोषणा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनुहुनेछ । देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । देउवा�. . .


सुस्त मनस्थितिकी एक बालिका बलात्कारको सिकार

लमजुङ,फागुन ३ : लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् । ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए । बुवासँग बाख्रा हेर्न गएकी बालिकालाई मदिरा सेव�. . .


मादक पदार्थ सेवन गरी डान्स क्लबमा प्रहरी नै पुगेपछी …

काठमाडौं (रासस) । मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । राति १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमागस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका �. . .


ओली आजै प्रधानमन्त्री बन्ने सम्भावना

काठमाडौं, फागुन ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि आज राष्ट्रपतिसमक्ष दाबी पेस गने भएका छन् । चुनावको परिणाम औपचारिक रुपमा सार्वजनिक भैसकेकाले अब सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै दुवै दलले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन् । वाम गठबन्धनले प्�. . .


देउवाको राष्ट्रको नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी

काठमाडौं, फागुन ३ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रको नाममा सम्बोधन गरेर उहाँले राजीनामा दिनुहुने बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको अन्तिम बैठक बिहान ९ बजे बोलाइएको छ । बैठकपछि देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने र राष्ट्रपतिसमक्ष राजीनाम�. . .


प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

रुपन्देही,२  फागुन ।  प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ ।  पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक मुमिश्वर ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलको सपथ बिहीबार ३ बजे हुनेछ ।. . .


२ नम्बर प्रदेशका सभामुखले हिन्दीमा सपथ लिए

धनुषा, फागुन २ । प्रदेश नम्बर दुईका सभामुख सरोजकुमार यादवले सपथ लिनुभएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार  उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । प्रदेश प्रमुखको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रममा सभामुख यादवले हिन्दी भाषामा शपथ लिनुभएको हो । मंगलबार यादव सभामुखमा निर्विरोध निर्वाचित . . .