धनुषाको सबैला नगरपालिका १० अमरखानाका एक बालकको बुधबार साँझ पोखरीको पानीमा डुबेर मृत्यु भएको छ । साँझ साढे ६ बजे स्थानीय रामदयाल यादवका २ वर्षीय छोरा शिवराज यादव खेल्ने क्रममा घर नजिकैको सार्वजनिक पोखरीमा डुबेका थिए । उनको उपचारको लागी जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको अस्थायी प्र. . .
काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष ०७३÷०७४ मा खुद नाफा ४० करोड रुपैयाँ बढाएको छ । गत असार मसान्तसम्म बैंकले कुल १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड ६९ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । बैंकले बिहीबार गत आवको अपरिष्कृत वित्तीय विवर. . .
गौशाला । महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षी�. . .
रत्ननगर, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना . . .
भक्तपुर । हतियार देखाएर विभिन्न ठाउँमा लुटपाट गर्दै हिँड्ने लुटेरालाई आज प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ । लुटपाटमा संलग्न भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्ने वर्ष ३० का प्रवीण छु श्रेष्ठ, कैलाली धनगढी–७ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका–३ बस्ने वर्ष २१ का सुरज चौधरी र काभ्रे मङ्�. . .
काठमाडौं । धादिङको बेनीघाटमा बुधबार राति यात्रुबस पल्टिँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२ ९३ नम्बरको बस गएराति १ बजे सडकबाट २० फिट तल खसेको थियो । दुर्घटनामा बसका चालक झापाको शिवसतासी नगरपालिका ६ का ३५ वर्षीय कमल ढुङ्गाना र सहचालक सोही ठाउ. . .
काठमाडौँ, साउन ४ गते । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको नर्भिक अस्पतालले जनाएको छ । पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा यादवदेव भट्टले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभय�. . .
काठमाडौं । नेसनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री–वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकर आदि सामान काम नलाग्ने अवस्थामा पुगेका छन् । लामो समयसम्म ती सामान बिक्री–वितरण गर्न विभिन्न समस्या आएपछि कर्पोरेसनका गोदाममा ती सामान सढेका हुन् । यसबाट सस्थालाई चार करोड १७ लाख घाटा भएको छ । कर�. . .
काठमाडौं । पल्सर स्पोटर््स अवार्ड २०७३ भदौमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्येक वर्ष गर्दै आएको स्पोटर््स अवार्ड भदौ २६ गते गर्ने जानकारी गराएको हो । २०७३ सालमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका खेलाडी प्रशिक्षक, खेल अधिकारी तथा संस्थाल�. . .
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन् । बुधबार बिहान उनी अस्पतालमा भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको स्वास्थ सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेताहरुले जम्बो केन्द्रीय समिति भंग गरी संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि माग गरेका छन् । विस्तार हुन नसकेको तथा जनतामा नसकिएको भन्दै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा तत्काल सुधारको प्रक्रिया थाल्न नेताहरुले पार्टी नेतृत्वलाई आग्रह गरेक�. . .
चितवन । चितवनमा मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । चितवनको रत्ननगर नगरपालिकास्थित बछौलीमा सौराहाबाट रत्ननगरतर्फ आउँदै गरेको ना ४२ प ४०३१ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानिय ४५ वर्षकी सावित्री चौधरीको मृत्यु भएको जिल्ला प्रहरी . . .