देशको खबर

१० लाख अवैध भारतीय रुपैयाँसहित एक भारतीय र एक नेपाली पक्राउ

अवैध भारतीय रुपैयाँसहित एक भारतीय र एक नेपाली पक्राउ परेका छन् । सिरहाको लहान नगरपालिकास्थित तरकारी बजारबाट अवैध भारतीय पक्रउ परेका हुन् । पक्राउ पर्नेमा नेपाली नागरिक मनिष कुमार यादव र भारत बिहारको फारबिसगन्ज अररियाका ५० वर्षीय पल्लु राय रहेका छन् । उनीहरुको साथबाट भारतीय रुपैयाँ १० लाख १० हजार ७. . .


वैशाख २२ गते नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा हुने – प्रचण्ड

काठमाडौँ, वैशाख १९ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्भवतः कार्लमाक्र्स जन्मेको दिन (मे ५) वैशाख २२ गते नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा हुने बताउनुभएको छ । एक सय २९औं अन्तर्राष्ट्रिय मे दिवसमा मङ्गलबार यहाँ विभिन्न आठवटा ट्रेड युनिय. . .


एक महिला छिमेकीको गोठमा मृत फेला

अछाम, वैशाख १९ । अछाममा दुई महिलाको शव फेला परेको छ । एक महिला आफ्नै छिमेकीको गोठमा मृत फेला परेकी छन् भने गर्भवती रहेकी अर्की महिलाको शव झुण्डिएको अवस्थामा घर नजिकै फेला परेको हो । पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मिला टमाट्टाको शव उनकै छिमेकीको गोठमा भेटिएको छ । आईतबार घरबाट आ�. . .


घरमै सुतिरहेकी युवती वलात्कृत

सप्तरी, १९ वैशाख ।   सप्तरीको     बोदे बरसाइन नगरपालिका–५ बस्ने एक १८ वर्षीया युवती बलात्कृत भएकी छिन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिमलकुमार यादबले बलात्कार गरेको प्रहरीले जनाएको छ । उनलाई लाई प्रहरीले पक्राउ गरेको छ ।     घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिर. . .


प्रदेशमार्फत हजार नमुना विद्यालय चलाउने तयारी

काठमाडौँ, १९ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत सन् २०२२ सम्म हजार नमुना विद्यालय बनाउने लक्ष्यसहित कार्यक्रमकै रूपमा प्रदेश सरकारमार्फत सञ्चालन गर्ने तयारी भएको हो । व�. . .


अन्तर्राष्ट्रिय श्रमिक दिवस आज , विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

काठमाडौँ । १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्. . .


आज २५६२ औं बुद्ध जयन्ती

काठमाडौं । आज २५६२ औं बुद्ध जयन्ती देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन हाे । आजको दिन बुद्ध जन्मिएकाे विश्वास गरिन्छ र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिन बुद्ध जयन्ती मनाइन्छ । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त ग�. . .


जन्ती बोकेको जिप गाडी पल्टियाे, सात घाइते

डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से१ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन् । जन्ती बोकेको गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक आज दुर्घटना हुँदा जन्ती गएका व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय डडे�. . .


आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

बाँके । आफ्नै छोरी बलात्कार गरेको आरोपमा बँकेबो कोहलपुरमा एक जना पक्राउ परेका छन्। उनलाई घरमा बार लगाउनका लागि प्रयोग गरिने बार काट्न सँगै जङ्गल गएका बेला १४ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोप छ । गत वैशाख २ गतेको घटना भए पनि ढिलो गरी सार्वजनिक भएको कोहलपुर प्रहरीले जनाएको छ। धेरैको अनुसन्धान�. . .


प्रदेश २ का मुख्यमन्त्रीदेखि सांसदसम्मको तलव कति ?

धनुषा, १६ बैशाख  । प्रदेश २ को सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा सांसदको तलब, आवास, भ्रमण, यातायात तथा पानीदेखि बिजुलीसम्म जोडिने गरी पारिश्रमिकसम्बन्धी विधेयक तयार पारेको छ । प्रदेश सभाले पारित गरेअनुसार सेवासुविधा निश्चित हुनेछ, नयाँ पत्रिकामा खबर छ । मुख्यमन्त्री तलब : ६० हजार ९ सय ७० सवारी�. . .


लुम्विनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, १५ देशका संस्कृती मन्त्री ल्याउन असफल

बुटवल, १५ वैशाख । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरे । बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउ. . .


राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घट्यो

काठमाडौँ, रासस । अन्तर्राष्ट्रिय उडानमा केही अवरोध आएका कारण राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको यात्रु संख्या घटेको छ । लामो समयको अन्तरालपछि अघिल्लो वर्ष निगमको यात्रु संंख्या तथा व्यापार राम्रो रहे पनि आव २०७४–७५ मा कमी आएको हो । निगमको तथ्यांकअनुसार आव २०७४–७५ को आठ महिनामा अन्तर्राष्ट्रिय �. . .