काठमाडौं–सरकारले एक वर्षअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ स्वीकृत गरी त्यसका आधारमा युथ विभजन –२०२५ ल्याएपनि कार्यन्वयनमा अझै आउन नसकेको कारण देशमा हाल १९ प्रतिशत युवाहरु पूर्ण बेरोजगार रहेका छन्। युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको छलफलमा उपसचिव महेन्द्र पौडेलले नीतिमा युवाहरुलाई लक्षित गर�. . .
विराटनगर साउन २, गत मे महिनाको ११ गते देखि सम्पर्कविहीन भएका एक नेपाली युवाको सव पाेर्चुगुलको समुन्द्री किनारमा फेला परेको छ। नेपालवाट बिधार्थी भिषामा नेदरल्याण्ड हुदै पोर्चुगल पुगेका सुरज आर्चायको मृत्यु भएको प्रहरीले प्रमाणित गरेको छ। डिएनए परिक्षणपछि सव अाचार्यको भएकाे प्रमाणित गरेकाे हाे। पा�. . .
भक्तपुर- केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनामा ३८ दिने श्रावणी मेला शनिबार सुरु भएको छ। डोलेश्वर महादेव मन्दिरको गुरुयोजना कार्यान्वयनमा सघाउन र प्रचारप्रसार गर्ने उद्देश्यबाट समितिले बर्सेनि साउनमा मेला आयोजना गर्दै आएको छ। मेला भदौ ६ सम्म चल्नेछ। मे. . .
विराटनगर ०१ श्रावन, खेलकुदसँग सम्बन्धित व्यक्तिले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० आयोजना जसरी पनि सफल बनाउने बताएका छन् । यसै सन्दर्भमा आज यहाँ राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले आसन्न प्रतियोगिता सफल बनाउन �. . .
विराटनगर साउन १, सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिकारुपमा मनाइन्छ ।माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले आजको �. . .
स्तानबुल टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ ।शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ । एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लि�. . .
विराटनगर ३० असार, पहिलो अन्तरिक्ष यात्रा एपोलो एघारमा सहभागि सदस्य बज एल्ड्रिन नेपाल आउने भएका छन् । ४६ बर्ष अगाडी निल अल्म स्टन सँगै चन्द्रमामा पुगेका एल्ड्रिन नेपाल भ्रमणमा आउन लागेका हुन् । नासाका पुराना बैज्ञानिक एल्ड्रिन एभरेष्ट साइन्स सेन्टर नेपाल सुनसरीको निमन्त्रणमा नेपाल आउन लागेका हुन । ड. . .
काठमान्डौ असार ३१ , नयाँ संविधानलाई लिएर असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भई कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकार बनेको अवस्थामा सहभागी हुने संकेत गरेको छ। ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै अविश्वासको पक्षम. . .
सर्लाही-मलंगवामा घुस लिदालिदै गाविस सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। सिसौट गाविसका गाविस सचिव ५२ वर्षीय अनुपप्रसाद श्रीवास्तवलाई ११ हजार घुस सहित पक्राउ गरीएको अख्तियार दुरुयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासका प्रहरी नायव निरीक्षक सन्तोष अचार्यले बताए। प्�. . .
२९ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुबै दलले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, प्रधानमन्त्री ओलीले संसदको सामना गर्छु भ�. . .
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले प्रम ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । आज प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नो �. . .
काठमान्डौ असार २९ , प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिए सरकारले पेस गरेको बजेट पारित गर्न समर्थन नगर्ने भएको छ। लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बुधवार विहान बसेक. . .