नवलपरासी, ४ माघ : नवलपरासीको त्रिवेणीधामको माघे औंसी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् । नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोकेर आएको युपी ५३ . . .
भउचप्रसाद यादव, काठमाडौँ, माघ ४ गते । राष्ट्रिय परिचयपत्रमा राखिने ‘सेक्युरेटी फिचर’ (सुरक्षण चिह्न) बारे सरकारले निर्णय गरेसँगै राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया अगाडि बढेको छ । मन्त्रिपरिषद् बैठकले गत पुस १३ गते उक्त ‘सेक्युरेटी फिचर’ बारे निर्णय गरेको थियो । कसैले नक्कल (कपी) गर्न नसकोस् भनेर र�. . .
काठमाडौँ, माघ ४ गते । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार �. . .
काठमाडौँ (रासस) । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक �. . .
काठमाडौं । बिहीबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडिका अनुसार सरकारले विदा स्वीकृत गरेको छ । तामाङ जातीले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँ�. . .
काठमाडौं, ३ माघ । महिलासँगको सम्बन्धलाई लिएर निस्केको विवादमा भक्तपुरमा एक व्यक्तिलाई मन्दिर लगी हत्या गरिएको छ । चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजुलाई मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा लगी हत्या गरिएको हो । मंगलबार हत्या गरिएपनि बुधबार विहान मात्र हत्याबारे जानकारी प्. . .
काठमाडौँ, माघ ३ गते । पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् । अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने क्रम बढेको हो । पछिल्लो पाँच वर�. . .
काठमाण्डौ,माघ ३ । गत वर्षअघि विमानस्थलबाटै साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख अभियुक्तलाई सिआईबीले पक्राउ गरेको छ । बिशालबजारस्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले मुख्य अभियुक्तको रुपमा पक्राउ गरेको हो । भारतीय नागरिक गोयललाई गैरीधाराबाट प्रहरीले पक्राउ गरेको हो । �. . .
काठमाडौँ,माघ ३ । प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारले मन्त्रिपरिषद बैठक बोलाएको छ । लामो समयदेखि स्थगित हुँदै आएको बैठक बुधवार बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने सरकारले तयारी गरेको हो । राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा भएसँगै प्रदेश प्रमुख नियुक्ति गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्ज�. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले सप्तरीमा चिसो र शीतलहर पीडित तीनसय विभिन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा कार्यक्रमअन्तर्गत क्रान्तिकारीले शीतलहरबाट बचाउनका लागि मंगलबार न्यानो कपडा बाँडेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दि�. . .
काठमाडौँ, माघ २ गते । त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि ने�. . .
काठमाडौं । सबैलाई आफ्नो विवाह सम्झनालायक र महत्वको बनाउने चाहना हुन्छ । त्यस्तै चाहना बोकेका अष्ट्रेलियाका एक जोडीले विश्वको सबैभन्दा उच्च शिखरमा अत्यन्तै चिसोका बाबजुद विवाह रचेको डेलीमेलले जनाएको छ । ३२ वर्षीया हैदी टर्नेन र ३१ वर्षीय टम रेइनले ९ दिन लामो ट्रेकिङपछि सगरमाथा पुगेर विवाह गरेका छन् . . .