१९ असार, उर्लाबारी । शनिबार बिहानै भूकम्पको पराकम्प गएको छ । बिहान एक बजेर ४९ मीनेट जाँदा धादिङको भूमिस्थान नजिकै केन्द्रविन्दु बनाएर ४.६ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहीबार दुई पटक भूकम्पका पराकम्प गएका थिए । बिहान काभ्रेलाई केन्द�. . .
असार १८ काठमान्डौ म्याग्दीको बेनी–१ रत्नेचौरमा जङ्गलबाट ल्याएको बिषालु च्याउ पकाएर खाँदा १२ जना गम्भीर बिरामी भएका छन् । चितवन जिल्लाको शक्तिखोर–२ घर भई रत्नेचौरमा कुलो निर्माण गर्दै आएका १२ जना मजदुरको समूहले हिजोको खानासँगै पकाएर खाएको च्याउ विषालु परेको प्रहरीले जनाएको छ । बिरामी परेका सबैलाई. . .
असार १८ काठमान्डौ अख्तियारको नक्कली कर्मचारी बताएर रकम असुलेको आरोपमा एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अख्तियारको कर्मचारी भन्दै रकम असुल्ने बुटवल १३ देबिनगरका २५ बर्षका अजित गौतमलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीको मोतिपुरस्थित जयप्रकटेश्वर बोडिङ्ग स्कुलमा अख्तियारको कर्मच. . .
काठमाडौं । धान दिवस मनाउने क्रममा महिलाहरुलार्इ अभद्र शैलीमा समातेर आलोचित बनेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् । पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्री सुशील कोइरालालार्इ राजीनामा बुझाएका हुन् । पार्टीभित्र र बाहिरबाट मन्त्री पद छाड्न चौतर्फी दब�. . .
१७ असार, काठमाडौ । एसएलसी पास भएका साधारणतर्फको विद्यार्थीको उच्च माविमा भर्ना प्रक्रिया शुरु भएको छ । तर, प्राविधिक एसएलसी दिएका तीन हजारभन्दा बढी विद्यार्थी कहाँ र के पढ्ने भन्ने अन्योलमा परेका छन् । शिक्षा मन्त्रालयले प्राविधिक विषय पढेका विद्यार्थीले उच्च माध्यामिक शिक्षा परिषद अन्तर्गत कक्षा. . .
असार १६ काठमान्डौ असार १५ अर्थात हिजो आयोजित रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि गरेको व्यवहारबारे सभासदले संसद बैठकमा कुरा उठाएका छन ्। आज ब्यवस्थापिका संसदको बैठकको सुरुमा नै एकीकृत नेकपा माओवादीका सभासद जनार्दन शर्माले कृषिमन्त्रीको व्यवहारले सबै नेपालीको शिर निह�. . .
असार १६ काठ्मान्डौ प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेक नेपाली भूमि भएको भन्दै यसको विवाद चाँडै समाधान गरिने बताउनुभएको छ । युवा संघ नेपालले लिपुलेकबारेको सम्झौता खारेज गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै आज प्रधानमन्त्रीले लिपुलेक नेपाली भूमि भएको र यसलाई कार्यान्वयन गर्न लागि परेको बता�. . .
असार १६ काठ्मान्डौ आज बिहान भूकम्पका दुई पराकम्प महशुस भएका छन् । बिहान ३ बजेर ३३ मीनेटमा सिन्धुपाल्चोक बतासे नजिकै केन्द्र विन्दु बनाएर ४ रेक्टरस्केलको पराकम्प गएको थियो भने बिहान ९ बजेर १२ मीनेटमा दोलखाको सुनखानी नजिकै केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन क�. . .
प्रबिन दाहाल असार १५ काठमान्डौ सरकारले भूकम्पका कारण पहिरोको उच्च जोखिममा परेका वस्तीलाई १५ दिनभित्र हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जोखिममा परेका वस्ती १५ दिनभित्र हटाउने निर्णय गरेको हो । त्यसका लागि गृहमन्त्री वामदेव गौतमको संयोजकत्�. . .
अन्तरिम संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रतालाई हटाएर ‘प्रेस स्वतन्त्रता’ मात्रै उल्लेख गरिएको छ । अन्तरिम संविधानको धारा १५ मा रेडियो, टेलिभिजन, अनलाइन लगायतका विद्युतीय सञ्चारमाध्यमको अधिकारमा संकुचन गरिएको छ । प्रस्तावित संविधानमा रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिट. . .
प्रबिन दाहाल काठमन्डौ आज विहानै रामेछापलाई केन्द्रविन्दु बनाएर ५ रेक्टरको पराकम्प गएको छ । विहान ५ बजेर ४२ मिनेटमा ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस अघि गएराति १० बजेर १ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । वैशाख १२ �. . .
प्रबिन दाहाल काठमन्डौ सर्वोच्चले निजी कम्पनीलाई अस्पताल हातामा फार्मेसी खोल्न नदिन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । अस्पतालमा आफ्नो फार्मेसी सञ्चालन गरी सरकारबाट घोषित निःशुल्क औषधि वितरणको व्यवस्था गर्नुपर्ने आदेश सर्वोच्चले दिएको हो । न्यायाधीशहरु वैद्यनाथ उपाध्या�. . .