देशको खबर

इलाममा अटो दुर्घटनामा आमा–छोरीको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा झापास्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृत्यु हुनेमा फाकफोकथुम गाउँपालिका–६ की २७ वर्षीया कविता श्रेष्ठ र उन�. . .


बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर राष्ट्रिय बाल दिवस मनाउन सरकारको आग्रह

काठमाडौं । सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस मनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ यही भदौ २९ ग�. . .


विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ । प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हज�. . .


बालसुधार गृह, कारागार र हिरासत अनुगमन प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई

विराटनगर । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका बालसुधार गृह, कारागार तथा हिरासतको अनुगमन तथा निरीक्षणबाट तयार गरिएको प्रतिवेदन मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेस गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८२/८३ को अ�. . .


कोशीका युवा क्रिकेट प्रतिभाका लागि विराटनगर किङ्सको ‘ड्रिम टु प्ले २०२६’ प्रतियोगिता

विराटनगर । कोशी प्रदेशमा रहेका युवा क्रिकेट प्रतिभाको पहिचान, विकास र अवसर प्रदान गर्ने उद्देश्यले विराटनगर किङ्सले ‘ड्रिम टु प्ले २०२६’ आयोजना गर्ने भएको छ। विराटनगर किङ्सको ग्रासरुट्स डेभलपमेन्ट प्रोग्रामअन्तर्गत आयोजना हुन लागेको प्रतियोगिताको दोस्रो संस्करण आगामी असोज १ गतेदेखि ५ गतेसम्म (से. . .


भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक

काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी आंकलनले देखाएको छ । बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आंकलन (आरडीएनए) प्रतिवेदनअनुसार विपद्बाट भएको कुल प्रभावमध्ये रु. २७४ अर्ब ४८ करोड प्रत्यक्ष भौतिक क्षति र रु. १३३ अर्ब ८१ करोड आर्थिक नोक्सान भएको छ �. . .


विराटनगरका डीपीएस विधालयले मनाए फादर्स एन्ड चिल्ड्रेन्स डे

विराटनगर । दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरमा अभिभावक र बालबालिकाबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले ‘फादर्स एन्ड चिल्ड्रेन्स डे’ मनाइएको छ। विद्यालयको प्रिस्कुल जोनको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा बुबा, आमा तथा बालबालिकाको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्र�. . .


सडकपेटीमा बच्चा जन्माउनु परेको दृश्यले स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड देखायो : डा.कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले नेप�. . .


कांग्रेसका २४ केन्द्रीय नेताको सअपील-१५औं महाधिवेशन स्थगित गरौँ, पार्टी एकताका लागि वार्ता थालौँ

काठमाडौं । नेपाली कांग्रेसका २४ जना प्रभावशाली केन्द्रीय नेताहरूले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दी अन्त्य गर्दै पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको अवस्थामा पा�. . .


प्रहरी महानिरीक्षक कार्कीमाथि छानबिन र बर्खास्तको माग गर्दै सांसद सुनारद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत त. . .


राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदैछ :मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छिन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाउनुभएको प्रश�. . .


कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : कांग्रेस नेता शाही

काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५ औँ महाधिवेशन बिभाजनको नभइ एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पार्टीभित्र देखिएका वाद विवाद, मनमुटाव र बाँकी रहेका असहमतिका बुँदालाई पनि घमण्ड र अहङ्कार त्यागेर सब�. . .