देशको खबर

७० वर्ष पुराना रुख काटिएपछि महेन्द्र मोरङ क्याम्पसमा विरोध

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका पुराना रुख काट्न खोजिएपछि विद्यार्थी, स्थानीयवासी तथा अभियन्ताहरूले विरोध जनाएका छन्। कुनै किसिमको सूचना वा जानकारीबिना करिब ७० वर्ष पुराना रुख काट्न खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। क्याम्पस परिसरमा रहेका रुखहरू काट्नुको स�. . .


ग्रामथानमा मन्दिर पुर्ननिमार्ण तथा धार्मिक पर्यटनको लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण आयोजना हुँदै

विराटनगर । मोरङ ग्रामथानको श्री रामजानकी मन्दिर पुर्ननिमार्ण तथा धार्मिक पर्यटनको लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण आयोजना गरिने भएको छ। मन्दिर संरक्षण, सम्बद्र्धन, विकास तथा व्यवस्थापनका साथै मन्दिर पुर्ननिमार्ण योगदान पुर्‍याउने उद्देश्यले महापुराण आयोजना गर्न लागिएको आयोजकले जनाएको. . .


काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ब�. . .


आफ्नै सिटीले ठक्कर, घाइतेलाई अस्पताल भन्दै सडक पेटीमा छोड्ने चालक पक्राउ

विराटनगर । आफै चालक भएको सिटीले ठक्कर दिएर घाईते भएका पैदल यात्रुलाई उपचारका लागि अस्पताल भन्दै सडकमा छोड्ने व्यक्ति पक्राउ परेका छन् । सिटी सफारीको ठक्करबाट गम्भीर घाइते व्यक्तिको भने अस्पताल नपु¥याउँदा मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९�. . .


तीज पर्व सुरु, आज (आइतबार) दर खाने दिन

काठमाडौं । हिन्दु नारीहरूको चाड हरितालिका (तीज)को रमझम सुरु भएको छ । नेपाली नारीहरूले आज (आइतबार) दर खाने तयारी गरेका छन् । व्रतका लागि शक्ति प्राप्त गर्न दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ । तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवा�. . .


भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला प�. . .


ब्रिक्स शिखर सम्मेलन : दिल्लीको सुरक्षा व्यवस्था कडा

एजेन्सी । नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार दिल्ली प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भीआईपी आवागमनका कारण राष्ट्रिय राजधानीका विभिन्न क्षेत्रमा यातायात प्रभावित हुने जनाएको छ। प्रहरीले सर्वसाधारणलाई सार्वजनिक याताय�. . .


खुल्ला सीमाबाट रातभर तस्करी, भाडाको कोठाबाट दिनभर बजार डेलिभरी

विराटनगर । मोरङका सीमा क्षेत्रमा अत्याधिक कडाइ रहेको दावी सुरक्षा संयन्त्रले गरिरहेपनि भन्सार छलेर भित्र्याइएका सामानले बजार खिचिरहेको छ । खुल्ला सीमा क्षेत्रबाट अवैध कारोबार रोकिएको सुरक्षा दावीको खण्डन आफैं बजारका गोदाममा छापा हानेबाट पनि उतिकै भइरहेको छ । सशस्त्र प्रहरीले विराटनगरका दुईवटा घ�. . .


उदयपुरमा चट्याङ लागेर युवकको मृत्यु

गाईघाट । उदयपुरको कटारी नगरपालिका –८ कोलबोटमा चट्याङ लागेर गम्भीर घाइते भएका ३५ वर्षीय रुद्र तामाङको शनिवार साँझ मृत्यु भएको छ। आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा दिउँसो करिब ३ बजे वर्षासँगै अचानक परेको चट्याङको झट्का लाग्दा स्थानीय कृष्णबहादुर तामाङका छोरा तामाङ घाइते हुनुभएको हो । घटनाबारे स्थ�. . .


मोटरसाइकल दुर्घटनामा इनरुवाका दुई युवाको मृत्यु

इनरुवा । इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १. . .


जेन्जी आन्दोलनमा आगजनी भएका कोशीका तीन जिल्लाका सरकारी भवन धमाधम पुनर्निर्माण हुँदै

सोनु साह, विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट जलेका मोरङ, सुनसरी र उदयपुरका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेको एक वर्ष भएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका अधिकांश सरकारी भवनको पुनर्निर्माण तथा मर्मतसम्भारको एकवर्ष भित्रैको अवधीबाट धमाधम मर्मतमा रहेका छन�. . .


हिमाली विपद्मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन् । काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षिति�. . .