सोनु साह विराटनगर । विराटनगर–३, मानगढस्थित श्री राधाकृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी तथा ३२औँ श्रीराधाकृष्ण रथयात्रा विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित आयोजना हुने भएको छ। रथयात्रा मूल समारोह समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार भदौ १९ गते श्रीकृष्ण जन्माष्. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो �. . .
काठमाडौं । प्रधानमन्त्री वालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणसँगै पुनःस्थापनातर्फ अघि बढेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य उपचार र मनोपरामर्शलाई प्र. . .
काठमाडौं । नेपालमा हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सघाउन भारतीय चलचित्र अभिनेता तथा समाजसेवी सोनु सूद मंगलबार काठमाडौं आइपुगेका छन् । लायन्स क्लब्स इन्टरनेशनल तथा ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले उनी नेपाल आएका हुन् । काठमाडौ�. . .
विराटनगर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) विराटनगरद्वारा कृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्याब्सन चित्रकला प्रतियोगिता–२०८३ मा दिल्ली पब्लिक स्कुल (DPS) विराटनगरकी कक्षा १२ की छात्रा जिया मोदीले ‘डी’ श्रेणीतर्फ प्रथम स्थान हासिल गरेकी छन्। ‘कृष्णा इन माई इम्याजिनेसन’ (Krishna in My Imagination) व�. . .
विराटनगर । राधाकृष्ण रथयात्राको ५९ औं संस्करणका लागि मोरङ प्रहरीले कसिलो सुरक्षा योजना तयार पारेको छ । मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार एक हजार भन्दा बढी प्रहरी परिचालन गरिनेछ । त्यसमा २५ प्रतिशत प्रहरी सादा पोशाकमा हुनेछन् । लागुऔषधको बढ्दो प्रयोगले रथयात्रामा ‘राधा�. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेज परिवारले सामाजिक उत्तरदायित्व वहन गर्दै भोटेकोशी बाढीपीडितका लागि १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । कलेजले मंगलबार उक्त �. . .
विराटनगर । सरकारले पूर्वाञ्चल विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा रजिस्ट्रार नियुक्त गरेका हुन्। जसअनुसार पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्र�. . .
सोनु साह, विराटनगर । देश विपद्को गम्भीर संकटमा रहेका बेला विराटनगरमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा संकलन हुने भेटी रकम यस वर्ष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा प्राकृतिक विप�. . .
विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) विराटनगरको आयोजनामा सम्पन्न ‘कृष्ण मेरो कल्पनामा’ विषयक चित्रकला प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुलले वर्चस्व कायम गरेको छ। द रेड पब्लिकेसन्सको सहकार्यमा आयोजित प्रतियोगितामा विराटनगर महानगर क्षेत्र. . .
विराटनगर । देशका विभिन्न क्षेत्रमा विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला स्वस्तिक फ्लोर मिल्स प्राइभेट लिमिटेडले बाढी प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन समयमा प्रभावित परिवारको साथमा उभिने उद्द. . .
काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुखले महाविपत्तिबारे विशेष प्रस्ताव प्रस्तुत ग�. . .