देशको खबर

राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन् । मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष�. . .


वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा �. . .


६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौ�. . .


एक्सपर्ट एजुकेशन एनपीएलको अधिकृत शैक्षिक परामर्श साझेदार

नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजबीच नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ऐतिहासिक साझेदारी भएको छ। सम्झौता अनुसार एक्सपर्ट एजुकेशन एनपीएलको अधिकृत शैक्षिक परामर्श साझेदार (Official Educational Consultancy Partner) बन्ने भएको हो। विदेश अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुके�. . .


हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफुलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।सरकारको निर्णयविरुद्ध हितेन्द्रले सोमबार सर्वोच्चमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि सर्वोच्चले आज. . .


बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी

जनकपुर । जनकपुरधामका व्यवसायीहरुले आज बजार बन्द गरेर विरोधमा उत्रिएका छन् । धनतेरस पर्वको पूर्व सन्ध्यामा सुनचाँदी बजारमा धनुषा प्रहरीले छापा मार्ने क्रममा भएको विवादमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको टाउको फुटेको थियो । सोको विरोधमा जनकपुरधामका व्यवसायीहरुले बजार ब�. . .


बहु दीर्घकालीन रोग अध्ययनको उद्घाटन विराटनगरमा सम्पन्न

विराटनगर । सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसन प्रा. लि.को आयोजना तथा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सहकार्यमा “बहु दीर्घकालीन रोग सम्बन्धी टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल अध्ययन” कार्यक्रमको औपचारिक उद्घाटन विराटनगरस्थित होटल इस्टर्न स्टारमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अति�. . .


सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घट्यो

नेपाली बजारमा मंगलबार (कात्तिक १८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ कायम छ । सोमबार (कात्तिक १७) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भएको थ�. . .


फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताए । दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रम. . .


‘पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ’

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले लैङ्गिक हिंसामा परेका व्यक्तिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वडा महिला सञ्जालबाट तत्काल काम गर्न सकिने बताएकी छन् । महानगरपालिकाले शान्ति फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरेको मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकहरुको मर्यादि. . .


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो । बैठकमा संस्थापन र इतर दुवै पक्षल. . .


बेमौसमी वर्षाले किसानको पसिना सपनामै डुबायो

सोनु साह विराटनगर। कार्तिकको मध्यमा आएको वर्षाले मोरङका किसानका खेतको धान मात्र होइन, उनीहरूको वर्षभरिको पसिना पनि बगाएको छ। खेतमा हरियो सुनौलो रंगमा झलमलाउँदै गरेका धानका बालाहरु अहिले पानीमा ढलिरहेका छन्, बाला अंगालेर बसेका गाँजका नल किसानको मन रुवाउने गरी ढल्केका छन् । धानका नल भुँईमा लत्रेको दे. . .