देशको खबर

खेलाडीहरुका लागि उचित र उपयुक्त वातावरण बनाउनुपर्ने

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सरकारले खेलाडीहरुको लागि उचित र उपयुक्त खालको वातावरण बनाउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले नेपाली महिला �. . .


कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन् : सांसद प्रधान

काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद ध्रुव बहादुर प्रधानले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा आँखा छलेर भएको कार्यलाई एउटा नैतिकताको आधारमा राजीनामा दिएर सबै कुरा सम्पन्न हुन्छ कि हुँदैन भन्ने कुरामा विचार गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्�. . .


प्रधानमन्त्रीले ‘शुसासन’को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गर्दै गृहमन्त्री र प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाएकी छन् । प्रतिनिधिसभामा मन्तव्य दिँदै सांसद कार्कीले दुई महिनादेखि प्रतिपक्षी दलहरू आन्दोलनरत रहेको अवस्थामा पनि . . .


एमसीसी परियोजना अन्र्तगत दुई प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्र्तगत १५.४४ करोड अमेरीकी डलर बराबरको दुईओटा प्रसारण लाइन खण्डको ठेक्का सम्झौता भएको छ ।विहीबार काठमाडौंमा एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक�. . .


सौर्य एयरलाइन्सको दुर्घटनाबारे संसदीय समितिमा छलफल, पीडित परिवारद्वारा न्यायिक जाँचको माग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको (नाइनएन–एमइ, सिआरजे २००) विमानको विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भएको छ । समितिमा वायुयान दुर्घटनाको जाँचबुझ प्रतिवेदनमाथि विस्तृत समीक्षा भएको हो । छलफलका क्रममा सौर्य एयरलाइन. . .


मधेश प्रदेश सरकारद्वारा २०८१÷८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ । विगत वर्षहरूसँग तुलना गर्दा २०८१÷८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन. . .


डिजिटल प्लेटफर्मका फाइदा धेरै छन् तर दुरुपयोग बढ्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफ. . .


जीवन विकासका संस्थापक मण्डललाई ‘शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार

काठमाडौं । मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक योगेन्द्र मण्डललाई “शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार” प्रदान गरिएको छ । स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित समारोहमा जीवन विकासका संस्थापक मण्डललाई २ लाख राशीका. . .


रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले पुर्पक्षका लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले लाखौं जनताले सहकारीमा गरेको वचत हि. . .


दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै

काठमाडौं । दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै गईरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले यस्तो बताएका हुन् । बुधबार परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काठमाडौं जिल्लाको लागि नेपाल प्रहरी�. . .


तुर्किमेनिस्तान भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्किमेनिस्तान भ्रमण उपलब्धीमुलक रहेको सदनलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान भ्रमणमा गएका थिए । उनले उक्त भ्रमणबारे आज संसद्मा सम्बोधन गरिरहेका छन् । उनी तुर्किमेनिस्तानको. . .


कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदिय समितिको निर्देशन

काठमाडौं । कानुन समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति विमला सुवेदीले देशका विभिन्न जिल्लाहरूमा अवस्थित कारागारहरूमा समय समयमा हुने गरेका झडप तथा कुटपिटका घटनाहरू द�. . .