देशको खबर

क्याम्पस प्रमुख हत्याको विरोधमा आज देशभरका सामुदायिक क्याम्पस बन्द

काठमाडौं । बारामा क्याम्पस प्रमुखको हत्या भएको विरोधमा आज देशभरका सामुदायिक क्याम्पसहरू बन्द भएका छन् । शुक्रबार साँझ बाराको रामराजा मोहनविक्रम साह बहुमखुी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको विरोधमा नेपाल पब्लिक क्याम्पस संघले शनिबार विज्ञप्ति जारी गर्दै हत्यारा पत्ता लगाएर कारबा�. . .


प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलकै निरन्तरता

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ । आज पनि तीन वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथ�. . .


प्रदेशहरुले घटाउँदै ल्याए बजेट,कुन प्रदेशको बजेट कति ?

काठमाडौं । प्रदेश सरकारहरुले असार १ मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने परम्पराअनुसार शनिबार आआफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् । समाचार तयार पार्दासम्म बागमती र मधेशबाहेक पाँच प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि बजेट ल्याएका छन् । प्रदेश सरकारहरुले यसपटक बजेट घटाएर ल्याएका छन् ।. . .


टिपोटः काठमाडौं महानगरको बूँदा नम्बर ५६ कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा महानगरको समग्र क्षेत्रको समुन्नति र संरक्षणका लागि वृहत कार्यक्रम प्रस्तुत गरिएको छ । प्रमुख बालेन्द्र शाहले महानगरको आगामी नीति भनेर सबै कार्यक्रमहरुको आधारका रुपमा यस्तो सूत्रवध्द खाका प्रस्तुत गरेका छन्, जस्तो कि— ‘सांस्कृतिक शहर, स. . .


सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज

काठमाडौं । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ः भष्मे डन’ नेपाली ओटिटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्. . .


प्रदेश अहिले अदालतले चलाएका छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताएका छन् । प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने बताए । . . .


रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको गृहमन्त्रीको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेतिथिमुक्त रहेको दाबी गरेका छन् । आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केह. . .


एमसिसीः रातमाटेको सबस्टेसन निर्माण भारतीय कम्पनीको जिम्मा

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्ने कामको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले नेपालले यो कामका ल�. . .


राप्रपा नेपालको महाधिवेशन आगामी फागुनमा हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ गतेदेखि हुने भएको छ । फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको मिति यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको हो । सो बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामय�. . .


पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने

काठमाडौं। आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो । यसअघि हरेकदिन पशुपतिनाथ मन्दिरमा प�. . .


अब सिंहदरबार सबै आम नागरिकका लागि खुल्ला हुनेछ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन् । शुक्रबार आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर . . .


संसद समाचारः मर्यादा गुमाउँदै छ संसद

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, घिमिरेले सदनमा मर्यादित रुपमा जिम्मेवारी निर्वाह गर्न सांसदहरुलाई रुलिङ्ग गर्नुपर्ने अवस्था आएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष �. . .