देशको खबर

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सीके राउत तयार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि सरकार नचाहने र साना दलले संसदबाट व्यवस्था बदल्न सम्भव नभएको उल्लेख गर्दै आन्दोलन नै गर्नुपर्ने बताए । उनले आन्दोलनको नेतृत्वको गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आ�. . .


तीनै तहका सरकारले वित्तिय अनुशासन कायम गर्न सकेनन : सांसद परियार

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियार तीनवटै तहको सरकारले वित्तिय अनुसाशन कायम गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसद परियारले तीनै तहको सरकारले वित्तिय अनुसाशन कायम गर्न नसक्दा पुँजीगत खर्च गर्न नस�. . .


संसदः विपन्नको छुट्टै अस्पताल खोल्न माग

काठमाडौं । सांसद लेखनाथ दाहालले विपन्न नागरिकको मात्रै स्वास्थ्य उपचार गर्ने किसिमको विपन्न नागरिक अस्पताल स्थापना गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद दाहालले विपन्न नागरिकको अस्पतालमा पहुँच नरहेको बताउँदै उनले सरकारी अस्पतालमा समेत सुविधासम्पन्नकै पहुँच रहेकोले विप. . .


असार २ गतेदेखि निजामती विधेयकमा राज्य व्यवस्था समितिले छलफल थाल्ने

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालको संविधान जारी भइसकेपछि सबैले चासो राखेको विधेयक निजामती सेवा विधेयक भएको उल्लेख गर्दै निजामती सेवालाई स्थायी सरकारको रुपमा लिनुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित निजामती सेवा विधेयकबारे छलफल कार्यक�. . .


क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई

काठमाडौं । सांसद भिमप्रसाद आचार्यले विश्वकप प्रतियोगिताको दौरान नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वमाथि आर्थिक अनियमितता गरेको देखि विभिन्न गलत कार्य गरेको आरोप लागिरहेको भन्दै क्यान नेतृत्वमाथि छानबिन गरी सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सांसद आचार�. . .


राष्ट्रपति पौडेल कतारमा

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल बुधबार जेने�. . .


पहिलो यू–१५ विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकूद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी ह�. . .


नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा लोकप्रिय

जनकपुरधाम । धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्री वितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन्। नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भा. . .


शून्य समय : प्रतिनिधि सभामा सांसदहरुको ऋतु चिन्तन

काठमडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुले ऋतु अनुसारका बिषयमा चर्चा गरेर आफ्नो उपस्थिति देखाएका छन् । किसान, मजदूर र परिश्रम गरेर जिविकोपार्जन गर्ने बहुसंख्यक जनताको दैनिकीलाई सहज बनाउने दीर्घकालिन नीति निर्माण गर्नेतर्फ पहल गर्नुभन्दा समसामयिक बिषयमा चर्चा गरेर उपस्थिति देखाउने परम्परा नै बनिस�. . .


श्रमाधान मेलामा शिक्षामन्त्री, सहकार्य गर्न इच्छुक

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’आज(मंगलबार)देखि वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ । मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला स�. . .


देशभित्र र विदेशबाट फर्केका अनुभवी मिलेर रोजगारी सिर्जना गर्न सकिने मन्त्रीको भनाई

काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विदेशबाट फर्किएका मानिसको सीप र ज्ञान प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला उद्घाटन समारोहमा उनले स्वदेशमै रहेका र विदेशबाट फर्केका मानिसबीच सम�. . .


विद्यालय व्यवस्थापन समिति खारेज गर्न सांसद सिंहको माग

काठमाडौं । सांसद अमरेश कुमार सिंहले सामुदायिक विद्यालयहरुमा रहेका व्यवस्थापन समितिहरुले शिक्षाको गुणस्तरमा केही योगदान नगरेको भन्दै खारेज गर्न गरेका छन् । मंगलबार विनियोजन शिर्षकमा चारवटा मन्त्रालयमा खर्चको प्रस्ताव दर्ता गराउँदै सांसद सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र ने. . .