विराटनगर । सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्ला समेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । जसमा कोशी ग्यास १३ हजार ३२० थान, मारुतीका ५ हजार ५५४ थान, प्रिमा ३ हजार ८८२ थान, सुगम २ हजार २५२ थान र रिजालको ग्यास १३७० थान सिलिन्डर उपभोक्ताका लागि डिलरसम्म पठाइएको �. . .
विराटनगर। विराटनगरका अभिषेक गिरी हाजिरी जमानीमा छुटेका छन् । ४४ दिनपछि उनी सोमबार छुटेका हुन् । उनी छुटे पनि सम्पति सुद्दिकरणमा भने अनुसन्धान जारी रहने प्रहरीले बताएको छ । कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा असार १३ गते पक्राउ परेका उनीविरुद्ध मोरङ र काठमाडौंमा ठगीका थप दुई मुद्दा परेको थियो । ठगीका . . .
विराटनगर । एलपी ग्याँसको वितरण प्रणालीमा अनियमितता र उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कारबाही प्रक्रिया अघि बढाएको छ । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि प्रशासनले विभिन्न ग्याँस व्यवसायी तथा उद्योगमाथि कारबाही थालेको हो। गत शनिबार साउन बुढीगंगा गाउँप. . .
विराटनगर। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन चुनौती दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाह. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा हुने ‘सातौँ विराटनगर बास्केटबल कप’को टोली तथा समूह विभाजन सार्वजनिक गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ र उद्घाटन समारोह आगामी साउन २७ गते अपराह्न ४: ०० बजे तय गरिएको छ। अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घको आधिकारि. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्ले सल्यानका युवा बलदेव बस्नेत स्याङ्जाको आँधीखोलामा डुबेर बेपत्ता भएको भन्दै उनको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र तीव्र बनाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदले सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का बस्�. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य र विश्वास आवश्यक रहेको बताएका छन् । सोमबार नेपालमा लगानी गरेका बहुराष्ट्रिय तथा ठूला करदाता २० कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै ने�. . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन्। ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल युग, सामाजिक सञ्जाल तथा विज्ञान र प्रविधि’ विषयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै न्यौपानेले प्रथम स्थान हासिल गरेकी हुन्। प्रतियोगितामा रिजु अधिक�. . .
काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन् । उनले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित . . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपे. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा कानुनअनुसार खोलाबाट गिटी, बालुव�. . .