सोनु साह विराटनगर । विराटनगरमा भोलि आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रामा ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ। अत्यधिक भीडभाड हुने भएकाले सम्भावित चोरी, दुर्घटना तथा अन्य जोखिमबाट बच्न प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीले रथयात्र�. . .
विराटनगर । विराटनगरमा शनिबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सहभागी हुने भएका छन्। विशिष्ट अतिथिका रूपमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रहनेछन्। राधाकृष्ण मन्दिर समितिले यसपटक रथयात्राको प्रमुख अतिथिक�. . .
विराटनगर । विमानबाट नेपाल भित्रिएर हुलाकमार्फत धरानमा पठाइएको एककेजी थाई गाँजासहित दुईजना नेपाली युवती र दुईजना भारतीय नागरिक धरानबाट पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलिले गत भदौ १६ गते दुईजना युवतीलाई पक्राउ गरेको थियो । �. . .
काठमाडौं । विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाका सात तथा गैरसैनिक छ वटा हवाई साधनमार्फत शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार गरिएको छ । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेन�. . .
विराटनगर । मोरङ कारागार विराटनगरमा प्रहरीले शुक्रबार दिउँसो अप्रेशन चलाएर १९ जनालाई बाहिर निकालेको छ । कारागारको ‘बी’ ब्लकमा हुलदंगा मच्चाउँदै आएकाहरुलाई प्रहरीले कारागार बाहिर निकाल्न सफल भएको हो । बारम्बार सिंगो प्रशासनका लागि चुनौती बन्दै आएको कारागारको ‘बि’ ब्लकमा असार १३ गतेयता केहि न केहि ह�. . .
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ । शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । क. . .
काठमाडौं । गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएकी छिन् । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको शब्दमा तयार भएको उक्त गीतमा समीक्षासँगै मानसले स्वर दिएका छन् । नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ रहेको उक्. . .
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीले कराते टोलीलाई बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री प. . .
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन् । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी ह�. . .
सोनु साह, विराटनगर । विराटनगरमा शनिबार अर्थात् भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राका लागि २१ वटा उपसमितिसहित १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। राधाकृष्ण मन्दिर कार्यसमितिले रथयात्रालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गरेको हो। �. . .
काठमाडौं । देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको महाशाखाले जनाएको �. . .