धनुषा । धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको मुद्दा अदालतमा चलिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उठेका प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई प्रमाणपत्र हस्तान्तरण ग�. . .
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक दुर्घटनाम�. . .
प्रेम देवान विराटनगर । फागुन २१ गते भएको प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि मोरङमा ११० जनाले उम्मेदवारी दिएका थिए । जस मध्ये ९१ जनाको जमानत जफत भएको छ भने १९ जनाले आफ्नो जमानत जोगाउन सफल भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलय मोरङका अनुसार कुल उम्मेदवारको ८२.७२ प्रतिशत जमानत जफत भएको छ । मोरङ ठु�. . .
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा चुनावपछि सोमबार अस्पताल खुलेसँगै बिरामीको अत्याधिक भीड देखिएको छ। चुनाव अवधिमा चहलपहल कम रहेको अस्पतालमा एक्कासि सयौँ बिरामी उपचारका लागि पुगेपछि अस्पताल परिसरमा भीडभाड बढेको हो। अस्पताल परिसरमा लाइनमा बसेका बिरामी तथा कुरुवाहरूले अस्पतालको सेवा व्यवस्�. . .
इलाम । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन् । श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई हराउँदै राई निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार राईले १४ हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी श्रम संस्कृत�. . .
मुगु । मुगु जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका सात राजनीतिक दल मध्ये रास्वपाका उम्मेद्वार भुवन टमटासहित चार राजनीतिक दलका उम्मेदवारको धरौटी जफत हुने भएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका सात राजनीतिक दलमध्ये कुल खसेको सदर मतको १० प्रतिशत कम मत प्राप्त गर्ने च�. . .
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा यही २४ गते सार्वजनिक बिदाको दिन कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दी. . .
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मोरङ–५ निर्वाचन अधिकृतको कार्यालयका अनुसार फागुन २४ गते दिउँसो १२ बजेदेखि सुरु गरिएको मतगणना सोमबार दिउँसो सकिएको हो । निर्वाचन अधिकृत मदन पराजुलीका अनुसार उक्त क्षेत्रमा सबै. . .
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समिक्षा गरिने बताएकी छन्। राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएकी �. . .
काठमाडौं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमका जनताको सपनालाई पूरा गर्न लोकतान्त्रिक मूल्यका आधारमा अगाडि बढ्न नवनिर्वाचित पार्टीका उम्मेद्वारहरुलाई सुझाव दिएका छन् । सोमबार सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत नेकपाबाट विजयी भएका गोपाल शर्मालाई बधाई दिँदै उनले �. . .
काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंहका दाई एवम् नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र बहादुर सिंहले कांग्रेसका सभापति गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरु काग्रेसको झण्डा बोकेर घन्टीमा भोट दिने अन्तरघाती व्यक्तिहरु भएको बताएका छन. . .
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका उनले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ (वा सम्बन्धित निर्वाचन) को लागि आयोगमा बुझाएका हु. . .