विराटनगर । विराटनगर–१६ मा दरैया टोलमा सडक तथा कल्भर्ट निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको विषयमा विवाद उत्पन्न भएको छ । वडास्तरीय योजना अन्तर्गत बनेको कल्भर्ट तथा सडक ढलानमा कमसल निर्माण सामाग्री प्रयोग भएपछि त्यसको विरोधमा स्थानीय युवाले आवाज उठाएका हुन् । त्यस विषयलाई लिएर दुई पक्षबीच भएको व�. . .
रंगेली । मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश सिंह ले आफ्नै तलबबाट करिब ५ लाख रुपैयाँ खर्च गरेर विद्यालयको भौतिक तथा प्रशासनिक सुधारमा उल्लेखनीय योगदान दिएका छन्। करिब दुई वर्षअघि विद्यालयको नेतृत्व सम्हालेका सिंहले आफू जिम्मेवारीमा आउँदा विद्याल�. . .
काठमाडौं । हिजो (बिहीबार) त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको शुक्रबार बिहान ११ः२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकलाई जानकारी दिए । उनले भने,‘उहाँ�. . .
विराटनगर । प्रतिवन्धीत लागुऔषध गाँजा बोकेर भारततर्फ भाग्ने क्रममा ३ दिनदेखी पोखरीमा वेपत्ता भएका एक किशोरको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय रानीको टोलिले गत बुधबार विहान गाँजासहित मोटरसाइकलमा गइरहेका दुईजना व्यक्तिलाई पिछा गर्ने क्रममा विराटनगर १८ का १८ बर्षिय मन्जित यादव पोखरीबाट भाग्ने �. . .
सोनु साह विराटनगर। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउने खेलाडी, अग्रज खेल विज्ञ, प्रशिक्षक, व्यवस्थापक, खेलकुद कर्मचारी तथा खेल पत्रकारलाई नगदसहित सम्मान गरेको छ। बुधबार विराटनगरमा आयोजित कार्यक्रममा खेल क्षेत्रसँ. . .
काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन्। कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गर्नुभएको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएक. . .
काठमाडौं । सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी. . .
सोनु साह विराटनगर । कोशी अस्पताल परिसरभित्र रहेको ६७ वर्ष पुरानो राष्ट्रिय क्षयरोग (टीबी) अस्पताल विराटनगर अहिले हटाइने सम्भावनाले अन्योलमा परेको छ। कोशी अस्पताल प्रशासनले आफ्नो जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेपछि टीबी अस्पतालको भवन पनि त्यसको सूचीमा परेको छ । हट्नुपर्ने दवा�. . .
विराटनगर । विराटनगरस्थित ज्ञानसेतु एजुकेशन ले विद्यार्थीहरूको शैक्षिक स्तर तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क शिक्षक लाइसेन्स तयारी कक्षा तथा बीबीएस परीक्षा–उन्मुख कक्षा सञ्चालन गर्ने भएको छ। संस्थाका अनुसार शिक्षक सेवा आयोगअन्तर्गत शिक्षक लाइसेन्स परीक्षाको त�. . .
सोनु साह विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले कोशी अस्पताल परिसरमा सञ्चालन भइरहेको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रलाई विकल्पको व्यवस्था नगरी भवन खाली गराउन नहुने भन्दै सबै सरोकारवाला निकायसँग सहयोग र ऐक्यबद्धताको अपिल गरेको छ। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा शाखाल�. . .
जनकपुर । मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमान्डौसम्मको पैदल मार्च शुरु गरेका छन् । बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौंसम्मको पैदल मार्च शुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए । साथै उनीहरु. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका कामबारे पत्रकार�. . .