देशको खबर

खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन त�. . .


अघोषित लोडसेडिङले उद्योग धराशायी हुने अवस्थामा, समस्या तत्काल समाधान गर्न मोरङ उद्योग व्यापार संघको माग

विराटनगर। मोरङ उद्योग व्यापार संघले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, बारम्बार हुने विद्युत ट्रिपिङ तथा अनियमित विद्युत आपूर्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बिहीबार जारी गरेको विज्ञप्तिमा वर्षायाममा समेत उद्योगहरूले अनिर्धारित, अनियमित र अघोषित रूपमा वि�. . .


ऊर्जा र पर्यटनमन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन तथा निरीक्षण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिष�. . .


मोरङमा बेवारिसे अवस्थामा छाडिएको १८० केजी माछा बरामद

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–८ झुनामारी क्षेत्रमा बेवारिसे अवस्थामा छाडिएको करिब १८० किलोग्राम विभिन्न जातका माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ। बुधबार साँझ करिब ६ः३० बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको संयुक्त प्रहरी टो�. . .


विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नय. . .


व्यवहारिक शिक्षाका लागि रंगेलीको पार्वती विद्यालयमा वृक्षारोपण अभियान सम्पन्न

रंगेली । मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालय परिसरमा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ। विद्यालयलाई हराभरा, स्वच्छ तथा आकर्षक बनाउने उद्देश्यका साथ आयोजित वृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक, शिक्षक–शिक्षिका, कर्�. . .


विराटनगरमा महेन्द्रचौकको फोटो स्टुडियोबाट नागरिकता जारी, गिरोहका दुईजना पक्राउ

विराटनगर । विराटनगरमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता फोटोकपी सेन्टरबाट पैसामा बिक्री हुने गरेको खुलेको छ । नागरिकता आवश्यकता पर्ने व्यक्तिहरुको पहिचान गरेर बिना कागजात नै फोटो स्टुडियोबाट जारी गर्ने गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–११ का ६५ वर्षीय अश�. . .


सिआइबीले अनुसन्धान गरिरहेका अभिषेक गिरीसँग कहाँ-कहाँ भेटियो जग्गा

विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नियन्त्रणमा रहेका अभिषेक गिरी ठगी तथा आपराधिक धन्दा चलाएरै अर्ब बढीको घरजग्गा जोडेको फेला परेको छ । ठगी तथा आपराधिक विश्वासघात गरेको कसूरमा सिआइबीले अनुसन्धान गरिरहेको छ । गिरीले कसरी आफ्नो अपराध सञ्जाल निर्माण गर्दथे र कसरी अवैध रकम आ. . .


प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्य�. . .


बीपी प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ, निजी अस्पतालसँग सञ्जाल रहेको खुलासा

विराटनगर। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने र आर्थिक चलखेल गरी निजी अस्पतालमा पठाउने गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको �. . .


रास्वपा नेता बोहराले उठाए महाकाली सिँचाइ आयोजनामा कूटनीतिक पहल र स्थानीयको समस्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहराले महाकाली सिँचाइ आयोजनाको काम अघि बढाउन भारतसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बोहराले कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि. . .


२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको लागि उक्त ऋणपत्र बोलकबोल मार्फत जारी गर्न लागेको हो । बैंकद्वारा प्रकाशित सूचना अनुसार, यस ऋणपत्रको बोलकबोल असार २४ गते मध्याह्न ३ः०० �. . .