देशको खबर

प्रहरी निरीक्षक मिलन थापा चैत्र महिनाको उत्कृष्ट प्रहरी घोषित

विराटनगर । चैत्र महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक मिलन थापा घोषित भएको छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरिक्षक थापालाई विभागीय मुल्य– मान्यता, आदेश– निर्देशनको पालना गरी व्यवसायिक , लगनशीलता र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँ�. . .


सुनको सिक्री लुट्न हत्या

विराटनगर । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या सुनको सिक्री लुट्ने उद्देश्यले भएको प्रहरीले बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको दावी गरेका ह�. . .


प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । हालै सम्पन्न उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेकामा प्रधानमन्त्रीले बधाई दिएका हुन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर प्रधानमन्त्रीले उनलाई ब. . .


राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार (भोलि) बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार (भोलि) बस्ने भएको छ । केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए । यी दुवै बैठक काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ. . .


महावीर पुनको आन्दोलनलाई समर्थन जनाउँदै मुलुकका विभिन्न ठाउँमा प्रदर्शन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरिबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ । हिजो साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रदर्शन गरेका छन् भने नेपालगन्जस्थित त�. . .


सिन्धुलीमा आज बिहान कार दुर्घटना, दुईजनाको मृत्यु

सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं बस्ने सहारा प्रसाइ  र एक पुरुष रहेका छन् । उनीहरूको दुर्घटनास्थलमा नै मृत्यु भएको हो । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा दुर्. . .


प्रदेशस्तरीय महिला गोल्डकपको उपाधि नमोबुद्ध सप्तरीलाई

बनियानी । झापाको बिर्तामोडमा भएको प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले उचालेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाइब्रेकरमा चार–दुई गोलअन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि उचालेको हो । निर्धारित ६० मिनेटको खेल एक–एक गोलको बराबरीमा टुङ्ग. . .


रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । शनिबार बसेको संसदीय दलको बैठकमा उहाँले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको सो पार्टीले जनाएको छ । उक्त पार्टीको संसदीय दलको बैठक सोमबार बस्ने र बैठकले पार्. . .


पूर्वमन्त्री डा.मिनेन्द्र रिजालद्वारा बाल अस्पताललाई ५० लाख सहयोग

दमक । दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गर्नुभएको छ । आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उहाँले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहनुभएका काठमाडौँ इन्स्ट�. . .


सुशासन कायम नहुँदा देशका आर्थिक अराजकता बढ्यो : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले सरकार सरकारले सुशासन कायम गर्न नसकेकै कारण मुलुकमा आर्थिक अराजकता बढ्दै गएको बताएका छन् । नेपाली लेखक संघ मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासन, जवाफदेहिता, जिम्मेवारी . . .


कोरोनाबाट एकको मृत्यु

काठमाडौँ । कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन�. . .


नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं । नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो । जितका लागि . . .