विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) कोशी प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट विराटनगरकी कला डाँगी प्रदेश अध्यक्षमा सर्वसम्मतले चयन भएकी छिन् । त्यसैगरी प्रदेश उपाध्यक्षमा इस्मिता साही ठकुरी, सचिवमा मार्था राई, सह–सचिवमा गंगा च. . .
काठमाडौं । नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित भएका छन् । शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महास�. . .
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतको समीक्षा नगर्दा पनितत्काल एमालेसँग एकताको सम्भावना नदेखिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले, विगतको समीक्षा नगर्दा �. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ ले पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताएका छन् । शनिबार ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ को ग�. . .
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले नेतृत्व तहसँग बसेर प्रशस्त छलफल गरिसकेको र छलफलबाट अब २०८४ सालसम्म कांग्रेस संघ�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबीन समिति गठन भइसक्दा पनि सत्तामै बसिरहनु सान्दर्भिक नभएको बताएका छन् । लामिछानेमा नैतिकता नदेखिएको उनको आरोप छ । शनिवार काठमाडौंमा आयोजित ‘वर्तमान राज�. . .
–केशब प्रसाद बोहरा काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान पाएनन् । अदालतमा उनीविरुद्धको मुद्दा विचाराधिन रहँदा नेपाली टोलीसँगै प्रक्रिया सुरु नै गर्न पाएनन् भने अदालतबाट सफाई पाएपछि विगतको भिसा रद्द हुँदा नयाँ प्रक्रिया अनुसार अमेरिकी दूतावासबाट २ पटक �. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विकेटको जित निकालेको हो । खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासको हो । सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशक. . .
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तेश्रोलिंगी यौन श्रमिकहरुले भोग्दै आइरहेको चुनौतीका विषयमा काठमाडौंमा चर्चा गरिएको छ । सरोकारवालाहरुले यौनकर्मी अधिकारका विषयमा कानुनी समस्या रहेको औंल्याए । स्थानीय पहलका लागि मितिनी नेपाल कोषमार्फत मितिनी नेपालको सहयोगमा ‘मायाको संसार’ ले आयो�. . .
काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई८४ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा सबै विकेट गुमाए ७५ रनमा समेटियो । अफगानिस्तानले पहिलो पटक टी २० म. . .
काठमाडौं । साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो । यो फिल्मका दर्शकहरु यसको सिक्वेलको व्यग्र प्रतिक्षामा छन् । अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगष्ट १५ मा रिलिज हुँदैछ । यही म�. . .
काठमाडौं । राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन् । शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणाले १४६ मत प्राप्त गरेकी थिइन । अब उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने छिन् । . . .