काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्सार छलेर आउने मोबाइल सेटको ‘ग्रे मार्केट’लाई निरुत्साहित गर्न व्यवसायी नै अघि सर्न जरुरी रहेको बताएकी छन् । भन्सार छलेर भित्रिने मोबाइल फोनका कारण सरकारलाई राजस्व घाटा भइरहेको उल्लेख गर्दै उनले यस्तो कारोबार रोक्न व्यवसायी आफैंले लाग्न�. . .
रंगेली । मोरङको रंगेलीमा नगररक्षक (नगरप्रहरी) माथि आक्रमण भएको छ । निजी विद्यालयले मनपरी शुल्क लिएको र शिक्षक छनोटमा समेत मनोमानी गरेको भन्दै नगरपालिका पुगेका उनीहरुले नगर प्रहरीमाथि आक्रमण गरेका हुन् । मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बिहीबार नगरपालिका भित्र भएको घटनामा स�. . .
विराटनगर । केहिवर्ष अगाडी यूएईमा आईपीएल क्रिकेटको सिरिज चलिरहँदा विराटनगरमा सट्टेबाजका बुकीमा अपराधको धन्दा मौलाएको थियो । यतिसम्मकी २०७७ असोज २६ गते राती विराटनगरका एकजना व्यक्तिलाई होटलमा बन्धक बनाएर कुटपिट गर्दै पैसा असुलिएको थियो । त्यो बेला युएईमा आईपिएल चलिरहेकोले विराटनगरमा त्यसको कनेक�. . .
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी–२० विश्वकपको बिहीबार राति भएको खेलमा अमेरिकाले अप्रत्याशित नतिजा निकाल्दै पाकिस्तानलाई ‘सुपर ओभर’ मा हरायो । टी–२० विश्वकपको इतिहासमै एसोसिएट राष्ट्रले पाकिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो । समूह ए को खेलमा संयुक्त राज्य अमेरिकाले �. . .
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार दिउँसो सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका थिए । मधेशका मुख्यमन्त्री सरोजकुम�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एक रुपका साथ अगाडि ब�. . .
विराटनगर । होटल म्यानेजमेन्ट स्थापना कालदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल विराटनगर ९ मा रहेको एम्स (AIMS) कलेजले राज्यभोज कार्यक्रमको आयोजना गरेको छ। एम्स कलेजमा बीएचएम चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले कलेजमा सिकेको कुरालाई व्यवहारमा उतार्दै राज्यभोज कार्यक्रमको आयोजना गरेको हो । कोशी प्रद. . .
खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुप�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूणर् कार्यक्रम समावेश गरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आयोजना गरेक. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि शनिबार र आईतबारको मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ । भोलि दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले सर�. . .
इन्दु साह विराटनगर । अदालतमा आउने सेवाग्राही त्यसैपनि अलमलमा पर्दछन् । अदालतको काम, यसका फाँटसँग जोडिएर गर्नुपर्ने अदालती काम, अलालतमा बुझाउनु पर्ने शुल्क सेवाग्राहीका लागि अनभिज्ञ हुन्छन् । यदि कुनै नयाँ सेवाग्राही कुनै मुद्दा विषेशले अदालत गएमा उनको मनमा उब्जने कुरा पनि यस्तै यस्तै हुन्छन् । कु�. . .