समाचार

पत्रकार महासंघको शनिबारका लागि तय भएको निर्वाचन स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७ औँ महाधिवेशनको निर्वाचन आज (शनिबार) का लागि तोकिएको थियो । आजको निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित. . .


कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै भोलि विराटनगरमा प्रदर्शनी हुने

विराटनगर । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले भोलि (शनिबार) विराटनगरमा बृहत प्रदर्शनी गर्ने भएको छ। शुक्रबार राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डको आयोजनामा गरिएको पत्रकार सम्लेनमा बोल्दै पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिक�. . .


वडाध्यक्ष हिरालाल कामत जनभावना अनुसार नचलेको कांग्रेसको आरोप

विराटनगर । विराटनगर वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो मान्छे र कमिसन दिनेलाई मात्रै वडा वडास्तरीय बजेट विनियोजन गर्ने गरेको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ । नेपाली कांग्रेस वडा समितिका सभापति हरिनारायण यादवको नेतृत्वमा वडा कार्यालय पुगेर कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवं�. . .


विराटनगर महानगरको आयोजनामा बालभेला सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बालभेला दसौं सुरु भएको छ । भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भ�. . .


क्यान्सर पीडित खेलाडीलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाल महिला फुटबल सङ्घको पहलमा क्यान्सरपीडित पूर्वफुटबल खेलाडी गङ्गा गुरुङलाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरिएको छ । महिला फुटबल सङ्घका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट सङ्कलित एक लाख पाँच हजार जमुना गुरुङलाई हस्तान्तरण गरिएको महिला फुटबल सङ्घ. . .


डेंगु सङ्क्रमण : सबैभन्दा बढी काठमाडौं र झापा

काठमाडौँ । देशका ६९ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले सन् २०२४ यता ६९ जिल्लाबाट एक हजार १०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प�. . .


मोरङमा विपद् जोखिम भईहाले के गर्ने ? पूर्व तयारी बारे (अभ्याससहितको भिडियो)

प्रेम देवान विराटनगर । पोखरीको एकछेउबाट बचाउ–बचाउ भन्दै हारगुहार गरिरहेका छन् केही मानिसहरु । उनीहरु कराएको सुनेर नेपाल आर्मीको उद्धार टोली बोट लिएर हतार–हतार पुग्छन् । ठुलो पोखरीबाट मानिसहरुलाई आर्मीको उद्धार टोलीले बोटको माध्यमबाट उद्धार गर्छन् । केही घाईते मानिस सहित घरपालुवा जनवार आर्मीको �. . .


सरकारी जग्गा अतिक्रमणमा संलग्नलाई कारबाही गर्न लेखाको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सरकारी जग्गा निजीकरण हुन नदिन र जग्गा व्यक्तिको नाममा सार्ने, अतिक्रमण र दुरुपयोग गर्नेलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको सिंहदरबारमा शुक्रबार भएको बैठकले सार्वजनिक तथा सरकारी जमिनलाई दुरुपयोग हुनबाट रोक्न भूमि व्यवस�. . .


ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारमा

काठमाडौं । ई–स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ । ई–स्पोर्ट्स संघ नेपालको आयोजनामा राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते हुने भएको हो । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ई–स्पोर्ट्�. . .


राजदूतहरुमाथि राजनीति : सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप

काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता वोलाउने निर्णय गरेपछि प्रतिपक्षी दलका नेताहरु आक्रोशित भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितको गठबन्धन सरकारले राजदूतहरूप्रति राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध जनाएका हुन् । नितान्त बौद्धिक, प्राविधिक र अन्तर्राष्ट्रिय मामिलामा समेत स�. . .


क्यानलाई राखेपको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्ण रुपले केन्द्रीत गर्न/गराउन शुक्रबार ध्यानाकर्षण गराएको छ । ‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको. . .


भारतको प्रधानमन्त्रीमा मोदी तेस्रो कार्यकालका लागि नियुक्त

काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । हालै भएको १८ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनलाई नै दलको नेता चयन गरिएको थियो । एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी गरेका थिए । उनले शुक�. . .