समाचार

मिस नेपाल वर्ल्ड–२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

काठमाडौं। सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि आस्मा कुमारी केसीले हात पारेकी छिन्। शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा २५ जना सुन्दरीलाई पछि पार्दै केसीले मिस नेपाल वर्ल्डको उपाधि हात पारिन्। उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले ताज लगाइदिइन्। यस्तै मिस अर्थ सुमना के�. . .


यो सरकारको जिम्मेवारी ठूलो छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री . . .


सुपारीखेती भरपर्दो आम्दानीको स्रोत

भद्रपुर (झापा) । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । ‘व्यापारी बगानमै आएर �. . .


देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न सकिएन : पूर्वमन्त्री शर्मा

काठमाडौं । नेकपा माओवादीका सचिव एवं पूर्वशिक्षामन्त्री दीननाथ शर्माले राज्य देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकेर चुकिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको बताए । उनले भने ‘हामी नीतिमा चुकेका छौं । सम्पूर्ण चिजको निर्धारण. . .


सहकारी बैंक : ३५ लाख व्यक्ति आबद्ध, ६९ अर्ब ५५ करोडको सम्पत्ति

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । २०६० असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेबाट कारोबार सुरुगरेको थियो । बैंकले कारोबार शुभारम्भ गरेको दिन साउन १९ लाई स्थापना तथा कारोबार शुभारम्भ दिवसका रुपमा मनाउदै आएको छ । २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट स. . .


अलैंचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

इलाम । इलामको फिक्कलस्थित अलैंची विकास केन्द्रले बितेको वर्ष अलैंचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ । देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले ब. . .


काभा महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । काभा वुमन्स नेशनल लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ ले हराएको हो । नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो । पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित �. . .


विराटनगर विद्यालय नाटक महोत्सव भदौ २२ गतेदेखि हुने

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरु�. . .


गृहमन्त्री लेखकले गरे केएमसीको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडाैं मेडिकल कलेजकाे निरीक्षण गरेका छन् । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को शनिबार गृहमन्त्री लेखकले निरीक्षण गरेका हुन् । केएमसीकाे आईसीयूमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न आएका बेला गृहमन्त्री लेखकले केएमसीक�. . .


विराटनगर पञ्चमुखी चौकका खतिवडामाथि बोतल आक्र*मण

विराटनगर । विराटनगर १२ पञ्चमुखीचौकमा शुक्रबार राति सरोज भन्ने लाक्पा लामाले स्थानीय परिचित खतिवडामाथि अन्धाधुन्ध आक्रमण गरेका छन् । मादक पदार्थ पीएर मातमा फिटान भएका लामाले खतिवडालाई बोतलले अनुहारमा प्रहार गरेका हुन् । खतिवडा पसल बन्द गरेर घरमा बसिरहेका थिए । घरमै पसल रहेका कारण शुक्रबार त्यहा�. . .


‘होस्टेल ३’ फागुन १६ गते रिलिज हुने, ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै

काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र होस्टेल ३ ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए । यसअघि प्रमुख भूमिकामा ुकुल ब्वायु अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र स�. . .


कमला ह्यारिस औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन

काठमाडौं । अमेरिकाकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार चयन गरेको छ । ह्यारिस भारतीय–अफ्रिकी मूलकी पहिलो महिला हुन् जसलाई राष्ट्रपति पदका लागि मनोनयन गरिएको छ । शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा �. . .