काठमाडौं । कर्णाली प्रदेशमा भएको बस दुर्घटनाको विषय प्रतिनिधिसभा बैठकमा प्रमुख रूपमा उठेको छ । सोमबार बसेको बैठकमा विभिन्न दलका सांसदहरूले उद्धार कार्यमा भएको ढिलाइ, सडकको दुरावस्था र सरकारको बेवास्ताप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् । असार १८ ग. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान (डीडीसी) भित्र भएको भनिएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न तथा दूध किसानको बक्यौता भुक्तानी सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थ म�. . .
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्ष. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघले आफ्नो हीरक जयन्ती वर्षको अवसरमा मोरङ बहिरा क्रिकेट संघ, विराटनगरका खेलाडीहरूलाई खेल पोशाक (जर्सी) सहयोग गरेको छ। मोरङ बहिरा क्रिकेट संघको आयोजनामा हुन लागेको चौथो प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले संघले ३० थान . . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेव. . .
काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन । असार २१ गते आइतबार डोल्पा जिल्लामा भएको . . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले आफूले कर्णालीमा भएको दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवार�. . .
विराटनगर आगामी जुलाई १८ मा फेरि एकपटक ऊर्जा र उत्साहले भरिने भएको छ। ‘कोरा च्यालेन्ज २०२६’ ले यसपटक केवल साइकलिङ मात्र होइन, सामाजिक जिम्मेवारीको सन्देश बोकेर सडकमा गुड्ने तयारी गरेको छ। नेपालकै सबैभन्दा ठूलो परोपकारी साइकलिङ अभियानका रूपमा परिचित कोरा सन् २०११ देखि वातावरण संरक्षण, दिगो यातायात र �. . .
काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा सोमबार भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्. . .
विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित सरकारी जग्गा तत्काल खाली गराउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आइतबार साँझ कोशी अस्पतालको स्थलगत निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले अस्पतालको स्वामित्वमा रहेको स�. . .
विराटनगर । मोरङ कारागाराका कैदीबन्दीले पाउने सुविधा असुल गर्दै आएका अभिषेक गिरी र उनको ग्याङमा रहेकामध्ये सन्जय मण्डलले कटहरी–२ को एक परिवारलाई बसाँई सर्न बाध्य बनाएका छन् । स्थानीय नवआदर्श बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका मण्डल तथा अन्य सञ्चालकले सहकारीमा आफ्नो राँईदाई चलाएर अपचलन भएको रकम �. . .
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले विराटनगरका युवा सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत कटुवाललाई औपचारिक रूपमा स्वागत गर्दै उनको नियुक्तिको घोषणा गरेको हो। लुम्बिनी लायन्सले उनको नेतृत्व�. . .