काठमाडौं । आज २१ मार्च अर्थात् जाति तथा रंगभेदविरुद्धको ५९ औँ अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसयता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा म�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ ।बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा कारोबार रकम तोकिएको थियो । . . .
काठमाडौं । मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार सम्म काठमाडौं उपत्यकासहित कोशी,बागमती र मधेश प्रदेशको अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा जारी रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहारमा विकसित न्यून चापीय प्रणालीका कारण बुधबारदेखि बागमती, मधेश, को�. . .
काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका फिल्म हलले उच्च शो दिएका छन् । मंगलबार साँझ गरिएको प्रिमियर र त्यसबाट प्राप्त प्रतिक्रियासँगै फिल्मको ब्राण्डले निर्माण गरेको हाइपका आधारमा हलले उच्च शो दिएका हुन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटल�. . .
विराटनगर । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै बरको रुख मुनि घाटी रेटेको अवस्थामा एक किशोरीको शव फेला परेको छ । अन्दाजी १८, १९ बर्ष उमेर समुहको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो । धरान उपमहानगरपालिका– १८ स्थित प्रतिष्ठान नजिकै रहे�. . .
चितवन । इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता भोलिदेखि चितवनमा सुरु हुँदैछ । प्रतियोगिताको अघिललो दिन आज विजेताले पाउने ट्रफी अनावरण गरिएको छ । पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य मा. . .
काठमाडौं । गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ को दोस्रो भाग अर्थात् ‘अगस्त्यः च्याप्टर २’ सन् २०२६ मा दर्शकमाझ आउने भएको छ । हाल चौथो हप्तामा प्रदर्शनरत फिल्मको टिमले बुधबार राजधानीमा पत्रकारमाझ सिक्वेलबारे जानकारी दिएको हो । फिल्मका निर्देशक सौरभ चौधरीले स्क्रिप्टक�. . .
झापा । झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । प्रतिष्ठानले बिर्तामोडमा बुधबार एक समारोहको आयोजना गर्दै मह जोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो । प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरे. . .
काठमाडौं । आइसीसी अध्यक्ष ग्रेग बार्कलेले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताएका छन् । काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै अध्यक्ष बार्कलेले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताए । ‘नेपालको छोटो अवधिको भ्रमण फलदायी . . .
प्रेम देवान विराटनगर । किसानहरुलाई मल बिउ पुजी र बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगर (नावुन ) ले १६ औँ वार्षिकोत्सव मनाएको छ । युनियनको १६ औँ वार्षिकोत्सवको अवसरमा महानगर कमिटीले बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई मल बीउ र बा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शि�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरू बीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको भ. . .