समाचार

‘महाजात्रा’लाई सेन्सरको ‘युनिभर्सल’ सर्टिफिकेट

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’लाई केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । नेपालसहित विश्वभर एकसाथ रिलिज हुन लागेको यो फिल्मले ‘यू’ सर्टिफिकेट पाएसँगै सबै वर्गका दर्शकलाई फिल्म हेर्न बाटो खुला भएका छ । फिल्मका लेखक तथा न. . .


डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले अघि सार्यो १० बुँदे प्रस्ताव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको छैठौ पूर्ण बैठकले १० बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । चैत ५ गते सकिएको बैठकले सत्ता स्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन परिवर्तनले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको निष�. . .


अनलाइन क्यासिनो गेम खेलाउने तीन महिलासहित ४ जना पक्राउ

काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना महिला सहितचार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ ह�. . .


विराटनगरको होटल रोयल किचेनमा एक जना मृत फेला

विराटनगर । विराटनगर ९ स्थित होटल रोयल किचेनमा एक जना मृत फेला परेका छन्। मंगलबार बिहान सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका हुन् । घिमिरेको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको. . .


युएन वुमनमा मन्त्री भगवती चौधरीको सम्बोधन

काठमाडौं । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बताएकी छिन् । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मललगायतको संकट र चुनौति पुरुषले भ�. . .


मह जोडीलाई नागरिक सम्मान पुरस्कार

विराटनगर । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई पुरस्कृत गर्ने भएको छ । झापामा स्थापित उक्त प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो । उक्त पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपै. . .


सातौँ निफमा बुलाकीलाई तीन अवार्ड

काठमाडौं । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म बुलाकीले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमबार सम्पन्न महोत्सवमा फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन अवार्ड हात पारेको हो । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त मुख्�. . .


कृष्णबहादुर महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा स. . .


कथाकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो । उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ । भोजपुरमा वि.सं. २. . .


पीएसएलको उपाधि इस्लामावाद युनाइटेलाई

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । अन्तिम बलमा २ विकेटको रोमाञ्चक जित निकाल्दै इस्लामावाद युनाइटेडले उपाधि जितेको हो । इस्लामाबाद युनाइटेडको यो तेस्रो पीएसएल उपाधि हो । इस्लामाबादले २०१६ मा प्रतियोगिताको पहिलो उपाधि नै जितेको थियो । त्यसपछि सन् २०१८ मा . . .


टी–२० सिरिजमा आयरल्याण्डविरुद्ध अफगानिस्तानको जित

काठमाडौं । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो । सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ र�. . .