विराटनगर । २०८३ सालको नयाँ वर्षको दिन वैशाख १ गते अर्थात् मंगलबार कोशी प्रदेशमा ३५ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा ६८ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । ६४ जनाको सामान्य रहेको र विभिन्न अस. . .
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ ।. . .
काठमाडौं । आज विश्व कला दिवस मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व कला दिवस मनाइँदै छ । यस दिन सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ । पहिलो पटक, विश्व कला दिवस १५ अप्रिल २०१�. . .
मोरङ । मोरङ सहित तराई–मधेस क्षेत्रमा आज जुडशीतल पर्व उत्साह र उमङ्गका साथ मनाइँदै छ । पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रकृति र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको यो पर्वलाई मधेश तथा प्राचीन मिथिला क्षेत्रमा नयाँ वर्षको रूपमा विशेष महत्वका साथ मनाइन्छ । गर्मीयामको सुरुव�. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्। आज मध्याह्न १२ बजे शिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्तरक्रिया गर्ने भएका हुन् । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथ�. . .
काठमाडौं । सरकारले फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरी सार्वजनिक गरेको छ। सरकारले उक्त मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट बैशाख १० गते भित्र राय तथा सुझाव माग गरेको जनाएको छ । मस्�. . .
विराटनगर । विराटनगरको प्रतिष्ठित होटल ‘बिग होटल’ आजदेखि आठौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो आठौँ वार्षिकोत्सव तथा नयाँ वर्ष २०८३ को अवसर पारेर होटलले स्थापनाकालदेखि नै निरन्तर सेवा दिँदै आएका कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ । होटलको सफलतामा मेरुदण्डका रूपमा रहेका र लामो समयदेखि आबद्ध कर्मचारी�. . .
खेमराज सापकोटा विराटनगर । २०८२ साल कोशी प्रदेशका लागि राजनीतिक रूपमा उतारचढावपूर्ण रह्यो । आन्दोलनको चाप, सत्ता परिवर्तनको राष्ट्रिय प्रभाव र भौतिक संरचनामा भएको क्षतिका बीच पनि प्रदेशमा भने प्रमुख दुई दलबीचको सत्ता सहकार्य कायम रहँदै अघि बढेको छ । केन्द्रमा आन्दोलनको बलमा नयाँ समीकरण फेरिए पनि क�. . .
जनकपुर । नयाँ वर्षमा घुमफिर र मनोरञ्जन गर्न नयाँ ठाउँ जानेहरुका लागि मधेश प्रदेशको मुटु मानिने जनकपुरधाम घुम्नै पर्ने गन्तव्य हो । नयाँ वर्षमा पर्यटकीय स्थलका साथै धार्मिक दृष्टिकोणले एक पटक अवलोकन गर्नै पर्ने ठाउँहरुमध्ये जनकपुरधाम पनि प्राथमिकतामा पर्छ । ५२ कुट्टि ७२ कुण्डको सहर जनकपुरधाम धार्�. . .
रौतहट । सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ । वर्षको एक दिन वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ ‘सुनाखरी’ फूलको दर्शन र पूजाअर्चना गर्न बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ । लहान नगरपालिका वडा नम्बर �. . .
विराटनगर । इन्डो–नेपाल अन्डर–१३ क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन विराटनगरस्थित लायन्स क्रिकेट एकेडेमीको टोली झापा प्रस्थान गरेको छ। झापाको अर्जुनधारा नगरपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता छिट्टै सुरु हुने तयारीमा रहेको छ। प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० वटा टोलीको सहभा�. . .
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन् । उनले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । अनुगमनका क्रममा उनले सडक अलपत्र पर्दा यात्रुह�. . .