विराटनगर । मोरङ उद्योग व्यापार संघको प्रतिनिधि मण्डलले नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीसँग भेटघाट गरेका छन् । संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल शाह, सचिव अमित सारडासहितको टोलिले आईजिपी कार्कीसँग बुधबार भेटघाट गरेका हुन् । उनीहरुले भे. . .
विराटनगर । विराटनगर ९ मा रहेको ग्रीनल्याण्ड कलेजमा चार दिने सूचना प्रविधि (आईटी) वर्कसपको बुधबार सम्पन्न भएको छ । आईएनजी — इनोभेट नेपाल ग्रुपको सहकार्यमा कलेजले आयोजना गरेको ४ दिनेवर्कसपमा विद्यार्थीहरूले प्रविधि र नवप्रवर्तनको प्रयोग गर्दै रिमोट कन्ट्रोल (आरसी) कार निर्माण गरी सफल परीक्षण गरेका छन. . .
प्रेम देवान विराटनगर । विराटनगरमा जारी विराट ट्रेड एक्स्पो २०८२ अन्तर्गत भएको सांगीतिक साँझ कार्यक्रममा गायक डिके सागरको ऊर्जावान प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ । विराटनगर १ स्थित शान्ति चौकमा गत पुष ९ बाट जारी विराट ट्रेड एक्स्पोमा मंगलबार साँझ गायिका मेलिना राई र डिके सागरको मुख्य आ. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सीमित बजेटका बाबजुद पनि नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालालाई एउटै राष्ट्रिय उद्देश्यअन्तर्गत एकीकृत गर्न सफल भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए । उनले भने, ‘मलाई आज घर �. . .
काठमाडौं। भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आया�. . .
विराटनगर । विराटनगर महानगरपालिका–२ शंकरपुरमा सोमबार सडक पार गर्न मुस्किल पर्छ । सहरमा हटिया लाग्ने सार्वजानिक स्थानको विकल्प नहुँदा सोमबार यो स्थानमा सडकमै हाट लाग्छ । सडक जाम हुन्छ । सोमबार हाट लाग्ने भएकोले शंकरपुरको नाम नै सोमबारेमा रुपान्तरण भइसकेको छ । तर, हाट लागेका दिन हटियाकै भीड ढाट लागे जस�. . .
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोल. . .
जनकपुर । भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ । ५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ । उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ . . .
विराटनगर । नेपालमा पहिलोपटक एआई को सहयोगद्वारा निर्मित ‘एआई कविता सङ्ग्रह’ प्रकाशनको तयारीमा रहेको छ । पुस्तकका कन्सेप्टर रोशन कुसवाह हुन् । उनको यो कविता संग्राहालयमा ३२ वटा कविता छन् । जुन एआई जेनेरेटेड कविताँसगै तस्वीर पनि समावेश छन् । यो नयाँ अवधारणमा कविता संग्रहित गर्ने कुसवाहले पुस्तक प्र�. . .
काठमाडौं । पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् । बुधबार एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् । उ. . .
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । आसियान मुलुकलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित उक्त घोषणा गरिएको हो । बोर्डका कार्य. . .