विराटनगर । लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ– ५ का २४ वर्षीय राज कुवर र उदयपुर चौदण्डी– ६ का ३१ वर्षीय विजय राई रहेको प्रहरीले जनाएको छ । कुवरलाई बुधबार विराटनगरबाट लागुऔषधसहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । कुव�. . .
काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उहाँका अनु. . .
काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा व�. . .
काठमाडौं । निरन्तर बढ्दै आएको सुनको मूल्यले आज(बिहीबार) हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । बुधबार पाँच सयले बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामै १५ सयले बढेको छ । बिहीबार छापावाला सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन�. . .
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निणर्य गरेको हो । साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन. . .
काठमाडौं । भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव वैकुण्ठ अर्यालले राजीनामा दिएर अनुसन्धानलाई मार्गप्रशस्त नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गर्ने तयारी गरेका छन् । टेरामक्स प्रविधिको उपकरण खरिदमा अनियमितताको आरोप र अनुचित आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव अर्यालविरुद्ध अख्तियार दु�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा तोकिएको छ । यस्तै, बेलायती पाउण्ड एकको ख. . .
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आजका लागि संसद सचिवालयले आवह्वान गरेको हो । नयाँबानेश्रस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधिसभा र दिउँसो १ ः १७ बजे राष्ट्रियसभाको बैठक सचिवालयले बोलाएको छ । यसअघि फागुन २१ ग�. . .
काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त जना १६ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्र�. . .
विराटनगर । कक्षा १२ अध्ययन सकाएपछि विराटनगर–३ निवासी आरती गडेरीलाई उनकी बहिनी आइसाले एउटा कुरा सुनाइन् । बहिनीले आफुसँगै काम गर्दै आएका राजु शर्मा पोल्याण्ड जाने तयारीमा रहेको कुरा सुनाएपछि आरतीको मनमा उत्साह जाग्यो । घरपरिवारमा सल्लाह भएपछि पोल्याण्डका लागि भिसा लगाउनेसम्मको तम्तयार भयो । बहिनी�. . .
काठमाडौं । नेपाली सेनाद्वारा आयोजित सामरिक लेख/रचना प्रतियोगितामा छानिएका रचनाहरुको संगालो ‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचन भएको छ । नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले उक्त संस्करण विमोचन गरेका हुन् । . . .
इनरुवा । सुनसरीको दक्षिणी सीमावर्ती पालिका बर्जू गाउँपालिका-४ मा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोष्ट (बिओपी) आजदेखि सञ्चालन भएको छ । कोरोना महामारीका बेला हर्बोनीमा स्थापना भएको फरवार्ड बेसलाई सशस्त्र प्रहरी बलले बिओपीका रूपमा सञ्चालनमा ल्याएको हो । बर्जू गाउँपालिका-४ मा स्थाप�. . .