समाचार

नेप्से बढ्यो कारोबार रकम बढेन

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पनि अघिल्लै दिनको नियति दोहोरिएको छ । नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनभन्दा पनि घटेको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगे पनि कारोबार रकम घटेको हो । बिहीबार ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढे. . .


विराटनगरमा चैत १५ गतेदेखि विराट गोल्डकप : मैदान व्यवस्थापन गर्दै आयोजक

विराटनगर । आठौँ संस्करणको विराट गोल्ड कप ट्रष्ट आफैले गर्ने भएको छ । आगामी चैत्र १५ गतेबाट विराटनगरको सहिद रंगशालामा चैत २४ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालनका लागि मैदान व्यवस्थापनको काम भईरहेको छ । निजी क्षेत्रको नेतृत्वमा हुँदै आएको विराट गोल्ड कप यसपटक विराट गोल्ड कप ट्रष्ट आफैंले आयोजना गर्ने . . .


अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा विविध गतिविधि

विराटनगर । अन्तराष्टिए महिला दिवस (८ मार्च) को सन्दर्भ पारेर विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएका छन् । विराटनगरमा ११४ औँ अन्तराष्टिय महिला दिवसको सन्दर्भमा क्रियाशिल महिलावादी संघसंगठनको आयोजनामा कार्यक्रमहरु मनाइएको हो । बिहीबार हिमालय रोडमा ‘महिला लगानी : सभ्य र सम्मुनत समाजको थालनी’ भन्न�. . .


खरदार मथुरालालद्वारा निर्मित राणाकालको गणेश मन्दिर

इन्दु साह विराटनगर । हरेक मंगलबार विराटनगरको कोशी अस्पताल नजिक रहेको गणेश मन्दिरमा पुजाआराधना गर्नेको भीड लाग्दछ । राणाकाल रहँदै वि.सं.२००१ सालमा खरदार मथुरालालद्वारा स्थापित गणेश मन्दिर बारेको प्रचलन अलिक फरक छ । मन्दिरमा रहेका २३ वर्षीय पुजारी लक्ष्मण घिमिरेका अनुसार भगवान गणेशले यो स्थानमा दूध �. . .


विराटनगरको जनपथले मनायो ६० औं वार्षिक उत्सव

विराटनगर । विराटनगरको जनपथ माध्यमिक विद्यालयले ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरेर बिहीबार मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना, छात्रवृत्ति तथा पुरस्कार वितरण गरेर मनाइएको हो । विद्यालयका प्राचार्य हरिप्रसाद पराजुलीका अनुसार कार्यक्रम. . .


मिटरव्याज पीडितले चाँडै न्याय पाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरव्याजी पीडितको सबै समस्या अबको केही समयभित्रै समाधान हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा फागुन ६ देखि १८ गतेसम्मका अघिल्ला बैठकहरुमा सांसदहरुले सरकारको कामकारबाहीको सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ राजनीतिक समीकरण. . .


‘आफू निहित राजनीतिका कारण संघीयता कमजोर भयो’

विराटनगर । ‘मन्त्रीको अखडा भयो संघदेखि प्रदेशसम्म, त्यसैले पनि संघीयता महँगो भएको हो ।’ यो चिया गफमा हुने गफको एउटा विषय हो । पछिल्लो समय नेतृत्वहरुको सत्ता जोगाउने र भत्काउने खेलले आमजनता आजित बनेका छन् । देशमा ठूलाठूला राजनीतिक परिवर्तनको स्वाद चाखिसकेका नेपाली जनताले संघीयताको स्वाद पनि चाख्द. . .


प्रधानमन्त्रीले सुनाए कांग्रेससँग छुट्टिनुको फेहरिस्त

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको कारण कांग्रेस महासमिति बैठक भएको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक सत्ता फेरबदलको कारण को�. . .


गठबन्धन टुटेकोमा खुशी छु : नेता डा.शशांक कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शशांक कोइरालाले गठबन्धन टुट्नु खुसीभन्दा पनि आर्शिवाद भएको बताएका छन् । कसैको आर्शिवादमा गठबन्धन टुटेको उनको संकेत थियो । विहीबार बिराटनगर बिमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि . . .


प्रधानमन्त्री दाबी : मेरो लक्ष्य सत्ता प्राप्ती होइन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार, राष्ट्रनिर्माणमा लाग्ने दोस्रो विकल्प रोजेको बताएका छन् । बिहीबार संसद्मा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफुसँग औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने क�. . .


प्रधानमन्त्रीलाई लेखकको प्रश्न : १४ महिनामा के चाहीं गर्नुभयो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई काल्पनिक कुरा गरेर गठबन्धनलाई झुक्याएको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री दाहालले गठबन्धका मूल्य र मान्यतालाई भत्काएर एकतर्फी गठबन्धन तोडेको आरोप लगाएका हुन् ।. . .


रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन् । बिहीबार संसदमा उठेका महत्त्वपूर्ण विषयमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना �. . .