सुजता लिम्बू विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि रित्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा यतिबेला चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले बैशाख १५ उपनिर्वाचनको घोषणा गरेसँगै इलाम क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिएको हो । नेम्वाङको गत भदौ २६ गते मृत्यु भएको थियो. . .
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज भएको खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले प�. . .
काठमाडौं । नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रमसहित मनाउने भएको छ । यसका लागि सेनाले विभिन्न कार्यक्रम गरिरहेको छ । आगामी शुक्रबार हुने दिवसको विशेष कार्यक्रमअघि बुधबार नेपाली सेना स्थापनाको २६१ औं वार्षिकोत्सवको कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रधान सेनापति ब्यानर प्रतियोगिता–२०८० मा गणत. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उ�. . .
विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् । मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका – ४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेक�. . .
काठमाडौं । शिवरात्रि पर्वलाई व्यवस्थित गर्नको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालद्वार�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेका छन् । विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै . . .
बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापामा जारी छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि बुधबार २–१ गोलअन्तरले जित हासिल गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ११औं मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो �. . .
विराटनगर । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिसको तयारी गरेको छ । आज बसेको जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ । उक्त कार्यदलले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने पार्टीले जनाएको छ । बैठकले उम्मेदवारको नाम जि�. . .
काठमाडौं । आईसीसी पुरुष टी– २० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयला�. . .
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए । नाउपाको केन्द्रीय समितिको बैठक दुई दिनदेखि बसेर सकिएको उनले बताए । नेता चौधरीले केन्द्री�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रीहरुको टुंगो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामवली आउनेक्रम रहकाले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्र. . .