विराटनगर । सुशील कोइराला फाउण्डेशनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पुर्याउने पाँच जना महिला नेतृहरुलाई सम्मान गरेको छ । तीजका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेशनले पाँच जना महिलालाई सम्मान गरेको हो । ‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेशनले आय�. . .
विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ । साहित्यकार तथा कलाकार भरत गुरागाई ‘बर्बरिक’ले निर्देशन गरेको नाटकको ५१ औं शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा समेत ३० शो मञ्चन भइसकेको सो नाटक झो�. . .
सुन्दरहरैंचा । मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ ५ बजेतिर सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् । उनीहरू स्थानीय अर्जुन कार्कीको छोरी १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की भएको प्रहरीले जनाएको छ । स�. . .
काठमाडौं । नेपालमा पहिलो पटक क्यालिस्टेनिक्स(शारीरिक व्यायाम) च्याम्पियनसिपको आयोजना गरिएको छ । काली नेपालको आयोजना एवम् राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), र पुनर्वास केन्द्रसँगको सहकार्यमा एनएमबी काली नेपाल क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न भएको हो । काठमाडौंको नाडा पार्क बाँसबारीमा �. . .
वासिङ्टन । गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो ‘जेमिनी एप’ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेसन मोडल अपडेट भएको घोषणा गरेको छ । गुगल जेमिनी एप एआई सहायक प्रविधि हो । यसले रचनात्मकता र उत्पादकतालाई सुपरचार्ज गर्न मद्दत गर्ने सक्नेछ । यो आधिकारिक अनुप्रयोग निःशुल्क छ । गुगलले यस वर्षको सु�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा उनले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्य. . .
काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदान रकम वृद्धि भएको छ । सूचीकृत योगदानकर्ताको संख्या पनि बढेको कोषको तथ्यांकले देखाउँछ । कोषको खातामा योगदान रकमबापत ६३ अर्ब ५६ करोड १८ लाख रुपैयाँ संकलन भएको छ भने १५ लाख ८६ हजार पाँच सय ५५ जना योगदानकर्ता कोषमा सूचीकृत भएको देखिन्छ । पछिल्लो तीन सातामा छ अर्ब ३�. . .
काठमाडौं । ‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । संस्थामा आवद्ध युवाहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन् । डा. कमल भुसाल (निकोलस)को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौंता रकम असुल गर भन्दै युवा विद्रोह बृहत आन्दोलन गरेको �. . .
काठमाडौं । पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाको बजारीकरण र प्रवद्र्धनमा सरोकारवालाहरुले साथ दिए स्वदेशमै आत्मनिर्भर हुन सकिने युवा चिया उद्यमीहरुले बताएका छन् । काठमाडौं ठमेलमा रहेको छाँया सेन्टरमा हालै आयोजना गरिएको ‘चिया प्रतिस्पर्धा’मा सहभागी युवा उद्यमीहरुले चियाबाटै आत्मनिर्भर �. . .
काठमाडौं । सामाजिक सञ्जाल एक्स (ट्वीटर)लाई ब्राजिलमा प्रतिबन्ध लगाइएको छ । सर्वोच्च अदालतका न्यायाधीशले नयाँ कानूनी प्रतिनिधि नियुक्त गर्नको लागि दिएको समयसीमा पूरा नगरेपछि एक्सलाई प्रतिवन्ध लगाउन आदेश दिएका थिए। न्यायधीश एलेक्साण्ड्रे दे मोरेसले सोसल मिडिया प्लेटफर्मलाई प्रतिवन्ध लगाउन आदेश . . .
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका �. . .