विराटनगर । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा भएको हो । सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते हु�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थित�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्द�. . .
काठमाडौं । अभिनेता हरिवंश आचार्य आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’मा खलनायकको चरित्रमा देखिँदैछन् । फिल्मको फस्र्टलुक र टिजरमा उनलाई भिलेनका आंशिक रुप देखाइरहँदा आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको छ । ट्रेलर सार्वजनिकपछि हरिवंशले आफ्नो ‘भिलेन’ अनुभव सुनाए । ‘फिल्मका . . .
काठमाडौं । सेयर बजार कारोबार ओह्रालो लागेको छ । आइतबार बजार परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा झरेको छ । कारोबार २ अर्ब ८ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा पनि कम हो । होटल, पर्यटन र उत्पादनबाहेकका सबै उपसमूह घट्दा नेप्से दोहोरो अंकले घटेको हो । ३०९ कम्पनी�. . .
काठमाडौं । एमालेले राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । न्यौपालाई एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प. . .
विराटनगर । विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरि स्कुलको १६ औं वार्षिकोत्सव मनाएको छ। विद्यालयले शनिबार हाटखोलाको गुरुकुल नाटक घरमा विशेष कार्यक्रम ’आनन्द उत्सव’ आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव मनाउने क्रममा नृत्य, नाटक, रेम्प वाक , �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको लागत बढेमा आयोजना प्रमुखहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन् । गौरवका आयोजनाहरुको प्रगतिबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका उनले कार्य सम्पादनको गति बढाउन निर्देशन दिए । प्रधा. . .
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि नेपाललले उपाधिका लागि नेदरल्यान्ड्ससँग भिड्ने पक्का भएको हो । टीयू क्रिकेट मैदानमा १५ ओभरमा नामिबिया�. . .
विराटनगर । जीवन विकास समाजले आफ्नो २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०५४ सालमा स्थापित जीवन विकास समाजको शनिबार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । गरिबी रहित नेपालको परिकल्पना सहित स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वित्तीय क्षेत्रमा काम गरिरहेको छ । साधारणसभा. . .
विराटनगर । विराटनगरक जेसीद्धारा सार्वजनिक शैक्षिक गुठीमा दर्ता भई विराटनगर १३ रानीपथमा संचालनमा रहेको जेसीबाल सदन स्कुलले विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाएका छ । विराटनगरको सिटी प्यालेसमा एक भव्य कार्यक्रम गरी ५० औँ बर्षमा पुगेको अवसरमा स्कुलले स्वर्णजयन्ती मनाएको हो । स्वर्णजयन्तीको अवसर. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । पिईए काठमाडौंद्वारा मनमोहन कलेजमा आयोजित छनौट चरणको हाजिरी जवाफ प्रतियोगितामा प्रथम र द्वितीय स्थान हाँसिल गर्न सफल आफ्ना ४ जना विद्यार्थीहरुलाई. . .